शहकारी
राष्ट्रिय सहकारी दिवस मा रुपन्देहीमा बिभिन्न गरिदै
बुटवल । रुपन्देहीमा ६७ औँ राष्ट्रिय सहकारी दिवस सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति रुपन्देहीले बिहीबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकाद्धारा गहुँको न्युनतम सर्मथन मुल्य निर्धारणा
तिलोत्तमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैंयाँ तोकेको हो । तिलोत्तमा नगरपालिकाले...
पुरा पढ्नुहोसजिल्ला सहकारी संघ रुपन्देहीको ३७ औं साधारणसभा सम्पन्न
बुटवल, जिल्ला सहकारी संघ रुपन्देहीको ३७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ केन्द्रीय सञ्चालक तथा नेपाली काग्रेस जिल्ला सचिव राम...
पुरा पढ्नुहोसललटिन कृषि सहकारीले मनायो पाँचौ बार्षिक उत्सव, मर्जरमा जाने निति
बुटवल, पुस । लालटिन कृषि सहकारी संस्था बुटवलले सहकारीको दायरा अझ फराकिलो बनाउँदै मर्जरमा जान सक्ने निति लिएको छ । शुक्रबार बुटवलमा भएको सहकारीको ५ औं वािर्षक साधरणसभाले संस्थाको उदेश्यसँग मेल खाने सहकारीसँग मर्जरमा जान...
पुरा पढ्नुहोसरामपुरको सूर्योदय कृषि सहकारीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
पाल्पा सुर्याेदय कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको पाचौँ वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सकिएको छ । संस्थाका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनीले गर्नुभएको हो...
पुरा पढ्नुहोसकोष परिचालन तथा व्यवसायिक सहकारीता विषयक प्रादेशिक कार्याशाला आयोजना
बुटवल, साउन । भुमि व्यववस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को आयोजना बुटवलमा कोष परिचालन तथा व्यवसायिक सहकारीता विषयक प्रदेशस्तरीय एक दिने कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । सहकारीमा आवद्ध रहेका पदाधिकारीहरु तथा...
पुरा पढ्नुहोसकर्णाली प्रदेशका जनतालार्ई कृषिमा आत्मनिर्भर बनाउने योजना
सुर्खेत फागुन– कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा...
पुरा पढ्नुहोसदेवदह र कोलिय सहकारी संस्था गाभिए
देवदह, रुपन्देहीको देवदहमा रहेका दुई सहकारी संस्थाहरुबीच एकिकरण भई देवदह क्षेत्रकै ठुलो देवदह कोलिय सहकारी भएको छ । देवदहको कोलिय र देवदह सहकारी संस्था एकआपसमा गाभिएर कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको...
पुरा पढ्नुहोसराष्ट्रिय सहकारी नीति कार्यान्वय जरुरी–मन्त्री अर्याल
बुटवल राष्ट्रिय सहकारी नीतिको कार्यान्वय तथा प्रदेश एवं स्थानिय तहको भुमिका विषयक प्रादेशिक गोष्ठी बुटवलमा सुरु भएको छ । सहकारी क्षेत्रको प्रबद्र्धनमा राष्ट्रिय सहकारी नितीको कार्यान्वयन सम्बन्धी गोष्ठीको आयोजना गरीएको हो । गोष्ठीको भुमि...
पुरा पढ्नुहोस१२ वटा ‘सहकारी बजार’ स्थापना गरिँदै
बुटवल– प्रदेश नम्बर ५ सरकारले प्रदेशका १२ वटा जिल्लामा १२ वटा कृषि बजार स्थापना गर्ने भएको छ । जसको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसको अवधारण तयार गरी अहिले जिल्ला जिल्लामा छलफल...
पुरा पढ्नुहोस