Uncategorized
उखु किसानको बाउन्न करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय
काठमाडौं, १ पुस। सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय...
पुरा पढ्नुहोसनेपालमै पहिलो डिडिसीको फ्रेस मिल्क प्लान्ट बुटवलमा
बुटवल मंसिर – सरकारी स्वामित्वमा रहेको दुग्धविकास संस्थान(डिडिसी)को नेपालमै पहिलो पटक प्लाष्टिक बोटलमा फ्रेस मिल्क बजारमा आएको छ । बुटवलमा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना संघीय आयोजानको अनुदान सहयोगमा निर्माण भएको प्लान्टबाट फ्रेस मिल्क...
पुरा पढ्नुहोसबुटवलमा उत्पादनमा आधारित अनुदान हस्तान्तरण
बुटवल । बुटवल १५ मा उत्पादनमा आधारित प्रोत्साहन अनुदान हस्तान्तरण गरिएको छ। तरकारी, फलफूल र मसला खेतीका लागि बुटवल उपमहानगरपालिकाले वडा नं १५ का २ वटा संस्थालाई नगर प्रवक्ता तथा वडा नं १५ का...
पुरा पढ्नुहोसरुपन्देहीमा कृषि तर्फ सात करोड बजेट
रुपन्देही: रुपन्देहीमा कृषि क्षेत्रको विकासकालागि सात करोड ३७ लाख बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि उक्त रकम सार्वजनिक गरेका हो । कृषि उत्पादन, खाद्य...
पुरा पढ्नुहोसभारतीय दूधको खुल्ला आयातले किसान मारमा
नेपालगन्ज । नेपालगन्ज यस आसपासमा भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको दुघ्द किसानहरुले गुनासो गरेका छन् । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेको उनीहरुले बताएका...
पुरा पढ्नुहोसतिलोत्तमामा लम्पी स्किन रोग विरुद्ध खोप
बुटवल, साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु गरेको छ । आइतबार तिलोत्तमा–२ तपाह लाइनमा रहेकी कृषक इश्वरी भण्डारीको गोठमा रहेको गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो...
पुरा पढ्नुहोस‘फलफूल र तरकारीमा भ्याट अव्यवहारिक’
बुटवल, साउन ।- यस क्षेत्रका व्यवसायीहरूले तरकारी र फलफूलमा सरकारले लगाउन लागेको भ्याट अव्यवहारिक भएको बताएका छन् । जनताले दैनिक उपभोग गर्ने तरकारी, आलु, प्याज, फलफूलमा समेत कर लगाउने गरी बजेटमा उल्लेख गरेको यो विषय अव्यवहारिक...
पुरा पढ्नुहोसडेढ करोड बढि लागतमा डेरी उद्योग स्थापना
बुटवल बैशाख ।– दुग्ध क्षेत्रको विविधिकरण गरी उत्पादन बजारीकरण गर्न रूपन्देहीका केही दुग्ध व्यवसायीहरूको पहलमा डेरी उद्योग स्थापना गरिएको छ । बुटवल–१४ बेलभरियामा रूपन्देहीका विभिन्न स्थानमा डेरीजन्य व्यवसाय गर्दै आएका व्यवासायीहरू, किसान लगायतको सहकार्यमा करिब डेढ...
पुरा पढ्नुहोसराष्ट्रिय कृषक समुह महासंघ नेपालले भन्यो–‘मलमा अनुदान कटौती अव्यवहारिक’
बुटवल । चैत । राष्ट्रिय कृषक समुह महासंघ नेपाल लुम्बिनी प्रदेशले सरकारले मलमा अनुदान कटौति गर्ने निर्णयको विरोध गरेको छ । किसानलाई राहत दिनुको सट्टा अझ अनुदान कटौति गरी मुल्य बृद्धि गराउनु अव्यवहारिक भएको जनाएको...
पुरा पढ्नुहोस









