Uncategorized

बुटवलका मासु व्यवसायीले बधाशालाको मात्रै मासु बेच्ने सहमती (सहमती पत्र सहित)

बुटवल, माघ । बुटवल उपमहानपालिकाको लगानीमा बुटवल १० रामानगरमा निर्माण भएको पशु बधशालामा बुटवलका मासु व्यवसायीहरु जाने भएका छन् । पशु बधशाला सञ्चालन भएदेखि आफुहरुले टेन्डर नपाएको भन्दै बधशाला नजाने घोषणा गरेका मासु व्यवसायीहरुले २५...

पुरा पढ्नुहोस

नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा बुटवलमा हुने

बुटवल, नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस बुटवलमा माघको ७ गते मुख्यमन्त्रीको विशेष उपस्थितिमा भब्य कार्यक्रमका बिच सम्पन्न हुनेभएको छ । एसोसिएसनका हरेक गतिविधि पालैपालो प्रदेश र जिल्लामा गर्ने अनुसार...

पुरा पढ्नुहोस

रुपन्देहीमा पहिलाेपटक कुखुरा पालक किसान संगठित

बुटवल, ११ कार्तिक रूपन्देही जिल्लामा कुकुरापाल किसानहरू संगठीत भएका छन । जिल्लामा अहिले सम्म व्यवसायिक कुखुरापालन गर्दै आएका किसानहरू संगठीत भएका थिएनन् । बुटवलमा पहिलो पटक भेला आयोजना गरी किसानहरू संगठीत भएका हुन । तामनगरमा जिल्ला समिति...

पुरा पढ्नुहोस

ग्रेट भिजनको नर्सरी समुद्घाटन

बुटवल, भदौ । ग्रेट भिजन एग्रीकल्चर प्रालिको नर्सरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानरपालिका ११ सिद्धनगर शान्तीचौकमा शनिवार एक कार्यक्रमको आयोजना गरी नर्सरीको शुभारम्भ गरिएको हो । नर्सरीको एक कार्यक्रमका विच बुटवल उपमहानरपालिका उप–...

पुरा पढ्नुहोस

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रगति ७१ प्रतिशत बढि

बुटवल, साउन । पशुपंक्षी निर्देशनालयको प्रगति ७१ प्रतिशत हासिल गर्न सफल भएको छ । कार्यालय र मातहतका कार्यालयहरुको समेत जोडेर खुदबजेटको आधारमा वित्तिय प्रगतिः ७१.९३ % प्रगति हासिल गर्न सफल भएको हो । लुम्बिनी प्रदेशको...

पुरा पढ्नुहोस

सितगंगामा ४५ सय मरिंगाका बिरुवा राेपण

अर्घाखाँची , असार गरिबी निवारणको लागि जैविक खेती अभियानको आयोजना, UNDP GEF SGP को आर्थिक सहयोगमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ५ र ६ जुकेनामा ४,५०० मरिङ्गा विरूवा वितरण कार्य सम्पन्न भएको छ । “ड्रमस्टिक...

पुरा पढ्नुहोस

आर्थिक करिडोर कार्यालय बुटवलद्वारा ‘उत्पादक संस्था र खरिदकर्ता विच अन्तरक्रिया’

बुटवल, माघ– ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बुटवल रुपन्देहीको आयोजनामा उत्पादक संस्था र खरिदकर्ता विच अन्तरक्रिया गोष्ठी गरेको छ । बुटवलमा लुम्बिनी प्रदेश अन्र्तगतका परियोजना लागू भएका जिल्लाका किसान तथा...

पुरा पढ्नुहोस

गुल्मीको कफी खेतीमा गबारोको प्रकोप देखियो

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीमा कफीखेतीमा गवारोको प्रकोप देखिएको छ । गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन् । चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले...

पुरा पढ्नुहोस

रुपन्देहीमा मत्स्य प्राविधिक बार्तालाप

बुटवल, पुस । मत्स्य शुद्ध नष्ल संरुक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवा रुपन्देहीको आयोजनामा ‘प्राविधिक वार्तालाप कार्यक्रम’ रुपन्देहीमा सुरु भएको छ । मंगलपुरमा आयोजना गरिएको दुई दिनको कार्यक्रमको पहिलो दिन विभिन्न प्राविधिक सत्रको कार्यपत्र प्रस्तुत...

पुरा पढ्नुहोस

सरकारले तोक्यो गहुँको प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ समर्थन मूल्य

काठमाडौँ । सरकारले २०८०्०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६ सय ५० निर्धारण गर्ने निर्णय...

पुरा पढ्नुहोस