अर्थ समाचार
बुटवलमा हुने कृषि मेलाको तयारी तिब्र
बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघ बुटवलमा संयुक्त आयोजानमा हुने कृषि मेलाको तयारी तिब्र पारिएको छ । माघ २१ गतेदेखि बुटवलमा सञ्चालन हुने कृषि मेलाको...
पुरा पढ्नुहोसब्रोकाउली खाँदा, क्यानसर बाट बचिने
विशेष गरी हिउँदको समयमा पाइने ब्रोकाउली स्वादिलो तरकारी मात्रै होइन, यो भिटामिन के र सी को राम्रो स्रोत पनि हो । ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पनि पाइन्छ । यसमा पाइने भिटामिन सी ले...
पुरा पढ्नुहोसएशियन लाईफ इन्स्योरेन्सको उप–शाखा तैलिहवामा
बुटवल, एशीयन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ५ बुटवलको शाखा कार्यलय अन्तर्गत कपिलवस्तुको तैलिहवामा नयाँ उपशाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा...
पुरा पढ्नुहोसप्याजियो सिटी सफारी रुपन्देहीमा विक्रि सुरु
बुटवल : तिनचक्के ईटालियन प्याजियोको एप्या सिटी सवारी साधन रुपन्देहीमाभित्रिएको छ । भैरहवा र बुटवलमा एकै पटक विहिबार शाखाकार्यालयमार्फत बिक्री शुरु भएको हो ।अटो रिक्साको बुटवलकालिकानगरमाहाई वे अटो भिल्लाले भित्राएको हो । तराई, पहाडी...
पुरा पढ्नुहोसप्रदेश ५, ६ र ७ मा मलको चरम अभाव
बुटवल– देशभर किसानहरूले लगाएको खेतमा अहिले गहुँ लहलाएको छ । गहुँ उम्रीएर दुईपाते (दुईसेरो) भएपछि मा युरिया मल छर्नुपर्दछ । तर प्रदेश नम्बर ५, ६ र ७ मा समेत अनुदानको युरिया मल वितरण (सप्लाई) गर्ने कृषि...
पुरा पढ्नुहोसकृषि अनुदान दुरुपयोग भएको अर्थमन्त्रीको भनाई
काठमाडौँ । कृषि क्षेत्रमा उपलब्ध गराइएको अनुदान दुरुपयोग भएको अर्थमन्त्री डा युवराज खतिवडाले स्वीकार गरेका छन् । सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै मन्त्री खतिवडाले सो कुरा बताएका हुन । अनुदानमा दुरुपयोग भएका...
पुरा पढ्नुहोस६ महिनामा आठ अर्बको चामल भित्रियो
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भारतबाट धान चामलको आयात १५.६ प्रतिशतले बढेर ७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको सुरुवातसँगै चर्किएको तराई आन्दोलन र असोजदेखि सुरु भएको भारतीय नाकाबन्दीले सात...
पुरा पढ्नुहोसकुखुरापालक किसानको आन्दोलन स्थगित
चितवन। उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग राखेर पुस १ गतेबाट कुखुरापालक किसानले गरेको चिक्स होलिडे स्थगित गरेका छन्। लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने लगायत माग राखेर किसान आन्दोलन गर्दै...
पुरा पढ्नुहोसकिबी खेतीबाट पन्ध्र लाख आम्दानी
बनेपा। कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ। सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्। नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहेका...
पुरा पढ्नुहोससुन्तलाले बजार पाएन
डोटी। अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकोमा खुशी भएका यहाँका ग्रामिण क्षेत्रका किसानहरु बजार नपाउने भएपछि चिन्तित बनेका छन् । सुन्तलाले बजार नपाउँदा चिन्तामा परेको निरौलीका कृषक हर्क...
पुरा पढ्नुहोस









