अर्थ समाचार
किसानलाई आत्मनिर्भर बनाउन प्रदेश सरकार लागि रहन्छः मुख्यमन्त्री पोखरेल
बुटवल, जेठ । प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले किसानलाई आत्मनिर्भर बनाउनको लागि सरकार लागि परेको बताएका छन् । उनले सरकारले सहकारी लक्षित कृषि व्यवसायलाई पोत्साहन गर्ने नीति ल्याएको बताउँदै परम्परागत ढाँचा भन्दा...
पुरा पढ्नुहोसमनाइयो १९ औं विश्व दुध दिवस‘तीन बर्षमा प्रदेश दुधमा आत्मनिर्भर’
बुटवल, जेठ । ‘प्रशोधित दुध पिऔं, स्वथ्य र सुखी रहौं’ भन्ने मुल नाराका साथ १९ औं विश्व दुध दिवस रुपन्देहीमा पनि मनाइएको छ । प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मत्स्य तथा पशुपंक्षि...
पुरा पढ्नुहोसबंगुर व्यवसायी संघ प्रदेश नं ५ को अधिवेशन: अध्यक्षमा सुर्यवंशी
बुटवल, जेठ । बंगुर व्यवसायी संघ नेपाल, प्रदेश नं ५ को दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार बुटवलमा सम्पन्न अधिवेशनले पुनः तिलाबहादुर सुर्यबंशीलाई अध्यक्षमा चयन गरेको...
पुरा पढ्नुहोसजसले फलाए तराईंमा लटरम्म स्याउ
बुटवल, जेठ । तराईंको उखरमौलो गर्मी, त्यहि गर्मी मौसममा पनि हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ फलेको छ । सानो प्रयासबाट होईन । रुपन्देही जिल्लाको तिलोत्तमा मणिग्रामका एक युवाले यो प्रयासमा सफलता प्राप्त गरेका...
पुरा पढ्नुहोस१ करोड सम्म अनुदान,४० देखि ८० प्रतिशत उत्पादकत्व वृद्धिको अपेक्षा
बुटवल, जेठ । प्रदेश ५ का रूपन्देही, गुल्मी, अर्घाखाँची, कपिलवस्तु र पाल्पा र बर्दिया जिल्ला सहित देशका २८ जिल्ला कार्यक्षेत्र रहेको नयाँ पशु क्षेत्र सम्बन्धी परियोजना सुरु भएको छ । गत आर्थिक आर्थिक बर्ष २०७४÷०७५ बाट सुरु...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकाद्धारा किसानलाई अनुदानमा उपकरण प्रदान
बुटवल, बैशाख । तिलोत्तमा नगरपालिकाले वडा नम्वर १४ टिकुलीगढका किसानलाई अनुदानमा अत्याधुनिक स्प्रे टंकी र हजारी उपलब्ध गराएको छ । नगरपालिकाले व्यवसायीक कृषि उन्मूख टिकुलीगढका ५० किसानलाई ७५ प्रतिशत अनुदानमा स्प्रे टंकी र हजारी बितरण गरेको...
पुरा पढ्नुहोसपहाडी जिल्लामा नमुना खेती, ४० रोपनीमा मात्रै सिमला मीर्च
बुटवल, बैशाख । रैनादेवी छहरा गाउँपालिका –१ सिद्देश्वर अर्चले पाल्पाका सुदर्शन पन्त केही बर्ष पहिला अध्यनको लागि शहर पसे । शहरमा जे कुरा पनि किनेर खानुपर्ने बाध्यता थियो । करिलो उमेरको मानपटलमा उनलाई त्यो चित्त बुझे । अझ...
पुरा पढ्नुहोससमूहमा सबल च्याउमा अब्बल
बुटवल, चैत । पछिल्लो समयमा कृषि क्षेत्रमा समूहगत लगानी बढ्दै गएको छ । ठुलो –ठुलो लगानीमा समूहगत लगानी भएको धेरै उदाहरण पाईन्छन् । तर रूपन्देहीमा रहेका ८ जना स्वरोजगार किसानले ५० हजार रूपैयाँको लगानीबाट सुरु भएको च्याउ...
पुरा पढ्नुहोस‘नै किसान हाम्रो पहिलो प्राथमिकता’
भिमनाथ शर्मा बरिष्ठ कृषि विज्ञ, बुटवल उपमहानगरपालिका । बुटवल उप महानगरले कृषि क्षेत्रमा अहिले सम्म के कस्ता कामहरू गरिरहेको छ र कृषिविकासमा नगरले अगाडी सारेका योजनाहरूको काम कहाँ सम्म पुगेको छ । यस विषयमा कृषि पत्र कर्मी...
पुरा पढ्नुहोसबुटवलको कर्साघाटमा एकीकृत कृषि बजार
बुटवल, बैशाख । नेपालकै नमुना एकीकृत कृषि बजार रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा बन्ने निश्चित भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ र १६ र सैनामैना नगरपालिकाको वडा नम्बर १ मा संगमस्थल रहेको...
पुरा पढ्नुहोस









