उपभोक्ता

कार्णली प्रदेशकै ठुलो च्याउ उद्योग सञ्चालनमा

धनगढी, कैलालीमा गोब्रे च्याउको माग बढेको छ । च्याउ खाने परिपाटीको विकाससंगै यहाँको बजारमा गोब्रे च्याउको माग पनि बढेको हो । धनगढी उपमहानगरपालिका–१२ जुगेडामा रहेको ओम केदार च्याउ तथा तरकारी...

पुरा पढ्नुहोस

काठमाडौंमा राष्ट्रिय कफी सम्मेलनको तयारी

काठमाडौं कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुन महिनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको तर उत्पादन न्यून भएकाले उत्पादन बढाउने...

पुरा पढ्नुहोस

साना किसानलाई हेला

बुटवल रूपन्देही जिल्लाको देवदह नगरपालिका वडा नम्बर–८ मा ३ जना किसानहरू मिलेर दुई विघा क्षेत्रफलमा तरकारी खेती र तरकारीको नर्सरी स्थापना गरेका छन् । किसान थम बहादुर वली, दिल बहादुर थापा मगर, पदम सिंह ठकुरीले तरकारी...

पुरा पढ्नुहोस

ब्रोकाउली खाँदा, क्यानसर बाट बचिने

विशेष गरी हिउँदको समयमा पाइने ब्रोकाउली स्वादिलो तरकारी मात्रै होइन, यो भिटामिन के र सी को राम्रो स्रोत पनि हो । ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पनि पाइन्छ । यसमा पाइने भिटामिन सी ले...

पुरा पढ्नुहोस

नेपालगञ्जमा भारतबाट गुणस्तरहीन दूध ल्याउन रोक

नेपालगञ्ज – नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै दूध भित्रिन दिने नीति बनाएपछि सिधा बाटोबाट दूध भित्रिन छोडेको छ । भारतीय दूध व्यवसायीले भन्सारलाई चुनौती दिदै छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका...

पुरा पढ्नुहोस

व्यवसायिक कुखुरा पालन व्यवस्थापन तालिम प्रदान

बुटवल, नेपाल भेटनरी एसोसियसन प्रदेश नम्बर ५ को आयोजनामा ३ दिने ब्यवसायिक कुखुरापालन तथा व्यवस्थापन तालिम प्रदेश ५ को बुटवलमा सम्पन्न भएको छ पशुपन्छीका क्षेत्रमा काम गर्दै आइरहेको यस सस्थाले बिभिन्न समयमा यस...

पुरा पढ्नुहोस

नेपाल डेरीएशोसियसन प्रदेश ५ ले यसरी मनायो स्थापना दिवस

बुटवल, नेपाल डेरी एशोसिएसनको २० औं वार्षिकउत्सवको अवसर पारेर अनाथ, अपाङग र वृद्धवृद्धाहरूलाई खाना खुवाइएको छ । एशोसिएसनले सोमबार बुटवल–८ शुख्खानगरस्थित मानव सेवा आश्रममा रहेका वृद्धवृद्धा, अपाङग र अनाथलाई खाना र दूध खुवाइएको...

पुरा पढ्नुहोस

राना दम्पतिको आम्दानीको स्रोत बन्योः बाख्रापालन

बुटवल, चितवनको कालिका नगरपालिका–८, देवीटारका राना दम्पतिहरूले बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गरेका छन् । विगतका केही वर्षदेखि व्यवस्थित रूपमा बाख्रापालन व्यवसाय सुरु गरेका उनीहरू सोहीबाट नै राम्रो आम्दानी गर्नुको साथै स्वरोजगार समेत बनेका छन् । २०६५ सालबाट बाख्रा...

पुरा पढ्नुहोस

जाडोयाममा खानै पर्ने बहुपयोगी ज्वानोको झोल कसरी बनाउने

भान्सामा प्रयोग हुने मसलामध्ये ज्वानो प्रमुख मानिन्छ । ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ । यसलाई औषधिका रूपमा पनि समेत प्रयोग गर्न सकिन्छ । प्राय स् सुत्केरी महिलालाई ज्वानो खुवाउने गरिन्छ । सुत्केरी अवस्थाका महिलालाई...

पुरा पढ्नुहोस

कृषि अनुदान दुरुपयोग भएको अर्थमन्त्रीको भनाई

काठमाडौँ । कृषि क्षेत्रमा उपलब्ध गराइएको अनुदान दुरुपयोग भएको अर्थमन्त्री डा युवराज खतिवडाले स्वीकार गरेका छन् । सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै मन्त्री खतिवडाले सो कुरा बताएका हुन । अनुदानमा दुरुपयोग भएका...

पुरा पढ्नुहोस