उपभोक्ता
तिलोत्तमामा धानको समर्थन मूल्य मोटाको २,७३५ र मध्यमको २,८८५ प्रतिक्विन्टल
तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाको सहजीकरणमा सहकारीहरु किसानको धान संघीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको पहिलो अर्गानिक जिल्ला रुकुम पूर्व
रुकुमकोट, रुकुम (पूर्व) लाई अर्गानिक जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुक्रबार एक कार्यक्रमकाबीच रुकुम पूर्व लाई अर्गानिक जिल्ला घोषणा गरेकी हुन् । “रुकुम पूर्व को...
पुरा पढ्नुहोसपोखरी नखनी नै माछा पालन प्रविधि रुपन्देहीमा सुरु
बुटवल, माछा पालन गर्नको लागि पोखरी अनिवार्य छ । विगत लामो समय देखि जमिन मा नै पोखरी निर्माण गरी माछा पालनगरिदै आइएको छ । जमिनमा माछा पोखरी निनिर्माण वा प्लाष्टिक पोखरी निर्माण गरी पानीको सतहमा...
पुरा पढ्नुहोसकृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानद्धारा कार्यक्रम सार्वजनिक
प्यूठान, असोज । एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्यूठानले आर्थिक वर्ष ७७।०७८ को लागी १४ करोड ३ लाख बराबरको बजेट सहितको कार्यक्रम सार्बजनिक गरेको छ । प्यूठानका नौ वटा स्थानीय तहमा कृषि तथा पशु...
पुरा पढ्नुहोसकोरोनाले जुटाएको महिलाहरुको नुमना खेती
बुटवल, भदौ । कोभिड–१९ को कारण नेपालभर पुर्णरुपमा लकडाउन थियो । जसको कारण बजार गएर तरकारी किन्ने अवस्था समेत थिएन । विभिन्न स्थानमा उत्पादन भएका तरकारी बजारीकरणमा पनि समस्या थियो । तर सोही समयमा केही...
पुरा पढ्नुहोसप्रदेश ५ को कृषि विकास निर्देशनालयद्धारा बार्षिक कार्यक्रम सार्वजनिक
बुटवल, भदौ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवल ले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । बुटवलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले करिव...
पुरा पढ्नुहोसरामपुरमा युवा स्वरोजगार कार्यक्रम अनुगमन, व्यवसायमा उत्साहित बन्दै कृषक
रामपुर (पाल्पा), असोज पाल्पाको रामपुुर नगरपालिकामा संचालित युव स्वरोजगार कार्यक्रमको अनुगमन भएको छ । रामपुर नगरपालिकाको व्याज अनुदान सहयोगमा वडा नं ५, ६ र ७ मा संचालित तरकारी खेती, कुखुरापालन, गाईभैसीपालन, बंगुरपालन व्यवसायको अनुगमन भएको...
पुरा पढ्नुहोसकोभिड विशेष कृषि कार्यक्रम: बिदेशबाट फर्केकालाई अवसर
बुटवल प्रदेश ५ सरकारले बजेटमा नै व्यवस्थापन गरी कुल ५१ करोड १४ लाख रुपैयाँको कोडिभ १९ विशेष कृषि कार्यक्रम ल्याएको छ । कोभिडकै कारण विदेशबाट रोजगारी गुमाएर फकीएकाहरुलाई विशेष अवसर दिनेगरी यो कार्यक्रम ल्याइएको...
पुरा पढ्नुहोसप्याजमा कालोबजारी गर्दै व्यपारी, एकै दिन ४० रुपैयाँ बढाएर प्याज विक्रि
बुटवल, भदौ । भारतले नेपालमा प्याज निर्यात बन्द गर्ने भएपछि नेपालमा व्यापारीहरुले यसको भाउ बढाएका छन । कालोबार गर्न पल्कीएका केही सिमित व्यापारीहरले एकै दिन प्याजको मुल्य मा ४० रुपैयाँ बढाएको पाइएको छ । केही सिमित...
पुरा पढ्नुहोसप्रदेश ५ को कृषि मन्त्रालयले माग्यो १ सय ७७ जना कर्मचारी(विज्ञापन सहित)
बुटवल, भदौ । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ठुलो मात्रामा कृषि प्राविधिक माग गरेको छ । मन्त्रालयले सूचना प्रकाशन गरी १ सय ७७ जना अधिकृत स्तर देखि सहायक र जेटिए सम्मका...
पुरा पढ्नुहोस









