उपभोक्ता

खाद्य सुरक्षाका लागि तिन वटै तहका विचमा साझा पहल जरुरी

बुटवल, संघीय सरकारको कृषि तथा पशुपंक्षि विकास विकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आयोजानमा बुटवल खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ तथा नियमावलीको कर्यान्वयन...

पुरा पढ्नुहोस

तिलोत्तमा नगरपालिकाद्धारा गहुँको न्युनतम सर्मथन मुल्य निर्धारणा

तिलोत्तमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैंयाँ तोकेको हो । तिलोत्तमा नगरपालिकाले...

पुरा पढ्नुहोस

कृषि पत्रकार महासंघ गठन,अध्यक्षमा बैकुण्ठ भण्डारी

बुटवल । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उदेश्य सहित साँढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्र्तराष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशका मौरी पालक किसानलाई एड्भान्स तालिम प्रदान

बुटवल लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजानमा प्रदेशमा व्यवसायीक रुपमा मौरी पालन गर्दै आएका किसानहरुलाई ‘मौरी पालान सम्बन्धी एड्भान्स लेवलको तालिम’ प्रदान गरेको छ । ३ दिन सम्म आयोजना गरिएको तालिममा मौरी विज्ञ...

पुरा पढ्नुहोस

कृषि उद्यमीलाई सन्धिखर्क नगरपालिकाको सुलभ ब्याजमा कर्जा दिने

अर्घाखाँची,  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले व्यवसायिक रुपमा कृषि गर्ने कृषकहरुलाई सुलभ ब्याजमा कर्जा दिने भएको छ । विदेशबाट फर्किएका र कोरोना रोगका कारण रोजगार गुमाएका युवा लक्षित कार्यक्रम अनुसार नगरपालिकाले सुलभ ब्याजमा कर्जा दिने...

पुरा पढ्नुहोस

स्मार्ट कृषि गाउँ कार्यक्रम अभिमुखीकरण कार्याशाला

बुटवल, लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेशकै गौरवको कार्यक्रम भएको बताउनुभएको छ । सरकारकै गौरवको कार्यक्रम भएको कारण सबैमिलेर यो कार्यक्रमलाई सफल...

पुरा पढ्नुहोस

तिलोत्तमामा नगरप्रमुख दायित्व–उद्यम प्रतियोगीता दोस्रो चरण सुरु

बुटवल,  तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख–दायित्व उद्यम दुतिकरण कार्यक्रम अन्र्तगत दोस्रो चरणको उद्घाटन तथा आवेदन आह्वान कार्यक्रम सुरुवात गरिएको छ । तिलोत्तमा नगरपालिका कार्यालय परिषरमा एक कार्यक्रको आयोजना गरी नगर प्रमुख...

पुरा पढ्नुहोस

रामपुरका कृषकलाई आधुनिक उपकरण हस्तान्तरण

रामपुर (पाल्पा)- नयाँ प्रबिधिबाट खेती गर्न पाल्पा रामपुरका कृषकलाई आधुनिक उपकरण हस्तान्तरण गरिएको छ । पाल्पाकै एकमात्र चैते धान खेतीको पकेट क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो वडमान कृषक समूहका कृषकलाई...

पुरा पढ्नुहोस

रामपुरमा आलु ब्लक कार्यक्रमको सार्बजनिक सुनुवाई

रामपुर (पाल्पा)- विजयपुर कृषि सहकारी संस्था रामपुर नगरपालिका पाल्पाले आलु ब्लक कार्यक्रमको खर्च सार्वजनिक गरिएको छ । सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो । विजयपुर कृषि सहकारीले कृषि ज्ञानकेन्द्र पाल्पाको २३ लाख...

पुरा पढ्नुहोस

कफिलाई लुम्बिनीको ब्राण्ड बनाऔं, सरकारले सघाउँछ : मन्त्री पौडेल

बुटवल, लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशमा खेती हुदै आएको कफि को उत्पादन, प्रशोधन र विक्र वितरणमा सरकार सहयोगी बन्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, प्यूठान, अघार्खाखाँची जिल्लामा...

पुरा पढ्नुहोस