उपभोक्ता
सात लाख मुल्यको प्रतिबन्धीत ‘बैखी माछा’ प्रहरीको नियन्त्रणमा
बुटवल, माघ- लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलमा सात लाख रुपैयाँ भन्दा बढि रुपैयाँको अवधै भारतीय बैखी माछा नियन्त्रणमा लिएको छ । माघ २३ गते बुटवल उपमहानगरपालिका...
पुरा पढ्नुहोसशीतभण्डारका सुन्तला कुहिएपछि विज्ञको टोली अर्घाखाँचीमा
अर्घाखाँची– शीतभण्डारमा राखेका लाखौँ मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि अनुसन्धान सुरु भएको छ । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले सुन्तला कसरी र किन कुहियो भन्नेबारे नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र...
पुरा पढ्नुहोसडेरी एसोसिएसनले मनायो रजत जयन्ती
बुटवल, माघ ।नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल डेरी एसोसिएसनको रजत जयन्ती एवं वार्षिक साधारणसभा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी...
पुरा पढ्नुहोससैनामैनामा प्रांगारिक कृषि मल उत्पादन उद्योग स्थापना
बुटवल, पुस- लुम्बिनी कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था सैनामैना ४ ले लखनपारामा प्रांगारिक मल उद्योग स्थापना गरेको छ । मल उद्योगको रुपन्देही जिल्लाका जिल्ला संमन्वय समिति प्रमुख उमाकान्त चपाईंले उद्घाटन गरे । कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोस१५ दिन भित्र बुटवल कृषि उपज केन्द्रको टेन्डर खुलाउन अखिल नेपाल किसान महासंघको अल्टीमेटम
बुटवल । विगत लामो समय देखि विना टेन्डर सञ्चालनमा रहेको बुटवलको थो बजार‘बुटवजल कृषि उपज थोक बजार’ लाई कानून सम्मत रुपमा टेन्डरमा लगाएर अन्य किसान तथा व्यवसायीहरुलाई पनि सहभागी गराउन माग सहित लुम्बिनी प्रदेशको...
पुरा पढ्नुहोसनवलपरासीमा पशु स्वाथ्य शिवर आयोजना
बुटवल । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजना तथा नेपाल भेटेरिनरी एशोसीयसन लुम्बिनी प्रदेशको सहकार्यमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १५ सुक्रौलीमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा ल्याइएका गाईभैसींमा पोषणसँगै...
पुरा पढ्नुहोसस्मार्ट कृषि गाउँ मार्फत उद्यमशिलता प्रर्वद्धनमा जोड
बुटवल, पुस । प्रदेश सरकारले सुरुवात गरेको स्मार्ट कृषि गाउँको कार्यविधि अनुसार सहकारी, समुह वा समुदायमा हस्तानान्तरण गरेर पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजानमा...
पुरा पढ्नुहोसगुल्मीको कफी खेतीमा गबारोको प्रकोप देखियो
गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीमा कफीखेतीमा गवारोको प्रकोप देखिएको छ । गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन् । चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायीको साधारण सभाः व्यवसायीहरु उत्पादनमा लाग्नुपर्नेमा जोड
बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको १७ औ बार्षिक साधारण सभा बुटवलमा भएको छ । कार्यक्रममा बोल्दै नेपाल फलफुल तथा तरकारी महासंघका केन्द्रीय अध्यक्ष खोमराज अधिकारीले राज्यले किसान लगायत व्यवसायीहरुलाई हेर्ने...
पुरा पढ्नुहोसतीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ३० हजार गरे अवलोकन, ९ करोडको बुकिङ, ५५ लाखको प्रत्यक्ष कारोबार
पोखरा । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ । शुक्रवारदेखि तीन दिनसम्म चलेको मेलाको करिव ३० हजारले अवलोकन गरेका छन्। कृषि यान्त्रीकरणको अवलम्बन,...
पुरा पढ्नुहोस









