बजार
बुटवलमा हुने कृषि मेलाको तयारी तिब्र
बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघ बुटवलमा संयुक्त आयोजानमा हुने कृषि मेलाको तयारी तिब्र पारिएको छ । माघ २१ गतेदेखि बुटवलमा सञ्चालन हुने कृषि मेलाको...
पुरा पढ्नुहोसनेपाल डेरीएशोसियसन प्रदेश ५ ले यसरी मनायो स्थापना दिवस
बुटवल, नेपाल डेरी एशोसिएसनको २० औं वार्षिकउत्सवको अवसर पारेर अनाथ, अपाङग र वृद्धवृद्धाहरूलाई खाना खुवाइएको छ । एशोसिएसनले सोमबार बुटवल–८ शुख्खानगरस्थित मानव सेवा आश्रममा रहेका वृद्धवृद्धा, अपाङग र अनाथलाई खाना र दूध खुवाइएको...
पुरा पढ्नुहोसदेवदह र कोलिय सहकारी संस्था गाभिए
देवदह, रुपन्देहीको देवदहमा रहेका दुई सहकारी संस्थाहरुबीच एकिकरण भई देवदह क्षेत्रकै ठुलो देवदह कोलिय सहकारी भएको छ । देवदहको कोलिय र देवदह सहकारी संस्था एकआपसमा गाभिएर कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको...
पुरा पढ्नुहोसफागुन ३ देखि ७ सम्म बुटवलमा क्यान ईन्फोटेक मेला आयोजना
बुटवल: कम्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ रुपन्देही को आयोजनामा बुटवल मा यहि फागुन ३ गते बाट क्यान मेला आयोजना हुने भएका छ । क्यान महासंघ रुपन्देही ले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि ‘स्टार्ट वाईटेक...
पुरा पढ्नुहोसएशियन लाईफ इन्स्योरेन्सको उप–शाखा तैलिहवामा
बुटवल, एशीयन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ५ बुटवलको शाखा कार्यलय अन्तर्गत कपिलवस्तुको तैलिहवामा नयाँ उपशाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा...
पुरा पढ्नुहोसप्याजियो सिटी सफारी रुपन्देहीमा विक्रि सुरु
बुटवल : तिनचक्के ईटालियन प्याजियोको एप्या सिटी सवारी साधन रुपन्देहीमाभित्रिएको छ । भैरहवा र बुटवलमा एकै पटक विहिबार शाखाकार्यालयमार्फत बिक्री शुरु भएको हो ।अटो रिक्साको बुटवलकालिकानगरमाहाई वे अटो भिल्लाले भित्राएको हो । तराई, पहाडी...
पुरा पढ्नुहोसराना दम्पतिको आम्दानीको स्रोत बन्योः बाख्रापालन
बुटवल, चितवनको कालिका नगरपालिका–८, देवीटारका राना दम्पतिहरूले बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गरेका छन् । विगतका केही वर्षदेखि व्यवस्थित रूपमा बाख्रापालन व्यवसाय सुरु गरेका उनीहरू सोहीबाट नै राम्रो आम्दानी गर्नुको साथै स्वरोजगार समेत बनेका छन् । २०६५ सालबाट बाख्रा...
पुरा पढ्नुहोसजाडोयाममा खानै पर्ने बहुपयोगी ज्वानोको झोल कसरी बनाउने
भान्सामा प्रयोग हुने मसलामध्ये ज्वानो प्रमुख मानिन्छ । ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ । यसलाई औषधिका रूपमा पनि समेत प्रयोग गर्न सकिन्छ । प्राय स् सुत्केरी महिलालाई ज्वानो खुवाउने गरिन्छ । सुत्केरी अवस्थाका महिलालाई...
पुरा पढ्नुहोस१२ वटा ‘सहकारी बजार’ स्थापना गरिँदै
बुटवल– प्रदेश नम्बर ५ सरकारले प्रदेशका १२ वटा जिल्लामा १२ वटा कृषि बजार स्थापना गर्ने भएको छ । जसको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसको अवधारण तयार गरी अहिले जिल्ला जिल्लामा छलफल...
पुरा पढ्नुहोसकृषि अनुदान दुरुपयोग भएको अर्थमन्त्रीको भनाई
काठमाडौँ । कृषि क्षेत्रमा उपलब्ध गराइएको अनुदान दुरुपयोग भएको अर्थमन्त्री डा युवराज खतिवडाले स्वीकार गरेका छन् । सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै मन्त्री खतिवडाले सो कुरा बताएका हुन । अनुदानमा दुरुपयोग भएका...
पुरा पढ्नुहोस









