बजार

दुईवटा निर्देशनालयको प्रगति समिक्षा

बुटवल, चैत ।  प्रदेश नम्बर ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतका दुई वटा निर्देशनालयको दोस्रो चौमासिक तथा अष्टमासिक प्रगति समिक्षा गोष्ठी बाँकेमा सुरु भएको छ । बाँकेको नेपालगञ्जमा आयोजना गरिएको समिक्षा गोष्ठीमा...

पुरा पढ्नुहोस

यान्त्रीकरणमार्फत कृषकलाई अब्बल बनाउने योजना

बुटवल,  फागुन ।  यान्त्रीकरण मार्फत किसानलाई उद्यम बनाउने योजना बनाएको प्रदेश नम्बर ५ सरकारले किसानलाई यान्त्रीकरणमा विशेष जोड दिएको छ । परम्परागत खेतीको कारण उत्पादकत्वमा ठोस वृद्धि नभएकै निस्कर्ष निकाल्दै यान्त्रीकरणमा विशेष जोड दिइएको हो । भूमि व्यवस्था,...

पुरा पढ्नुहोस

अव्यवस्थित जग्गा समस्या समाधान गर्न भुमि र गुठी आयोग बनाउने तयारी

बुटवल, फागुन । प्रदेश नम्बर ५ सरकारले अहिले समस्याको रुपमा रहेको अव्यववस्थीत बसोबास(सुकुम्बासी) समस्या सामाधानको लागि दुई वटा आयोग बनाउने योजना बनाएको छ । प्रदेश नम्बर ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले...

पुरा पढ्नुहोस

कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउँदै सरकार

काठमाडौँ, फागुन कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउनेतर्फ सरकार गम्भीर रुपमा लागिपरेको छ । खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी आजदेखि राजधानीमा शुरु भएको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा मुलुकका कार्यकारी प्रमुखबाट त्यस्तो अभिव्यक्ति आएको हो । कृषि र...

पुरा पढ्नुहोस

देवदहको माटोमा उर्वराशक्ति हराउदै

बुटवल, फागुन । रुपन्देहीको देवदहमा संचालन भईरहेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा राखिएको माटो परीक्षण शिविरमा झण्डै डेढसय जनाले आफ्नो माटोको नमुना परीक्षण गराएका छन् । परीक्षण गराएको अत्याधिक...

पुरा पढ्नुहोस

योगीकुटीमा कृषि  हाटवजार निर्माण हुदै

बुटवल, फागुन । उपभोक्ताको स्वास्थ्य र व्यवसायीको समस्यालाई ख्याल गरी तिलोत्तमा नगरपालिका वडा नम्बर दुई योगीकुटीमा कृषिजन्य हाटवजार निर्माणको काम भैरहेको छ । कृषिजन्य हाटवजारलाई व्यवस्थित गराउने गरी स्थायी संरचना बनाउन थालिएको हो । खुल्ला...

पुरा पढ्नुहोस

बुटवलको बधशालामा प्रदेश सरकारको सहकार्य

बुटवल, फागुन  बुटवलमा निर्माणाधिन पशु बधशालालाई स्थानीय र प्रदेश सरकारको सहकार्यमा गुरुयोजना बनाएर अगाडि बढाइने भएको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा बनिरहेको बधशालाको तत्कालै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिने भएको छ । गुरुयोजनाका बारेमा...

पुरा पढ्नुहोस

पाल्पाको झयाङ्ला बन्यो स्मार्ट कृषि गाउँ

बुटवल, फागुन ।एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ अन्र्तगत पाल्पा जिल्लाको क्षेत्र नम्बर २(ख)मा सांसाद तुलबहादुर घर्ती(बसन्त)को क्षेत्र झ्याङ्ला स्मार्ट कृषि गाउँ घोषणा भएको छ । पाल्पा जिल्लाको तिनाउ गाँउपालिका वडा नम्बर–२ झ्याङ्लामा स्मार्ट...

पुरा पढ्नुहोस

नयाँ दुग्ध मापदण्डले किसान-उद्योगी अलमलमा

बुटवल,  फागुन ।  विगत लामो समय देखि सञ्चालनमा आएका डेरी उद्योगीहरूलाई नयाँ नियम लागू भएको छ । जसले गर्दा दुग्ध डेरी सञ्चालन गरेका व्यवसायीहरूले व्यवसाय नै विस्तापित हुन सक्ने बताएका छन् । उनीहरूले सरकारले ल्याएको नीतिलाई आफूहरूले...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयद्धारा पशुपंक्षितर्फका अनुदानग्राहीको नाम प्रकाशित (सूचीसहित)

बुटवल, फागुन । प्रदेश नम्बर ५ को भुमि व्यव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी उत्पादन तथा बजार प्रवद्र्धधन कार्यक्रम अन्र्तगत अनुदान ग्राहीहरुको नाम प्रकाशन गरेको छ । मन्त्रालयद्धारा प्रकाशित सूचना अनुसार २०७५/११/०८ गते बसेको अनुदान व्यवस्थापन...

पुरा पढ्नुहोस