बजार
हेफरले बाढ्यो कृषि सहकारीलाई ४७ वटा पिकअप भ्यान
बुटवल, मंसिर । हेफर ईन्टरनेशनल नेपालले देशका विभिन्न जिल्लामा रहेका महिला उद्यमी सहकारी संस्थाहरुलाई ५० प्रतिशत अनुदानमा ४७ वटा पिकअप(ढुवानी)को साधन वितरण गरेको छ । रुपन्देहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन,...
पुरा पढ्नुहोसकृषि मन्त्रालय अन्तर्गतका दुई निर्देशनालयको कार्यक्रम सार्वजनिक
बुटवल। लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गतका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालयले आर्थिक बर्ष २०७८र२९ को बार्षिक कार्यक्रम सार्वजनिक गरेका छन्। मत्स्य विकास निर्देशनालय रुपन्देहीमा आयोजना गरिएको एक कार्यक्रममा मार्फत् निर्देशनालयहरुले आफ्नो...
पुरा पढ्नुहोसतिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान
तिलोत्तमा, असोज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने...
पुरा पढ्नुहोसडेढ अर्वको लगानीमा नेपालकै पहिलो आलुका परिकार उत्पादन गर्ने उद्योग रुपन्देहीमा
बुटवल, साउन । आलुका विभिन्न परिकारहरु उत्पादन गर्ने गरी रुपन्देहीमा नयाँ उद्योग सञ्चालनमा तयारीमा जुटेको छ । रुपन्देहीमा विगत लामो समय देखि मासु र मासुजन्य उत्पादनको उद्योग सुपर क्वालीटी मिट प्रशोधन उद्योग सञ्चालन गर्दै आएका...
पुरा पढ्नुहोसजीविकाको मुख्य आधार कृषि हुनुपर्दछः मुख्यमन्त्री पोखरेल
बुटवल, साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकरपोखरेलले अवको कृषि जिविको पार्जन मात्रै नभएर व्यवसायीक मुखि हुनुपर्ने बताएका छन् । उनले कृषि र व्यवसाय एक अर्काको परिपुरक रहेको भन्दै सोही अनुसारको कार्ययोजना बन्नुपर्ने बताएका हुन । हेफर...
पुरा पढ्नुहोसनिजि क्षेत्रको लगानीमा तिलोत्तमा बन्ने भयो आधुनिक कृषि वजार
बुटवल, साउन रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निजि क्षेत्रको लगानीमा आधुनिक कृषि उपज थोक बजार केन्द्र स्थापना गरिने भएको छ । १ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्षका साथ तिलोत्तमा ५ मणिग्राममा लुम्बिनी कृषि उपज थोक बजार केन्द्रको...
पुरा पढ्नुहोसयी हुन लुम्बिनी प्रदेशका पाँच उत्कृष्ट कृषि तथा भेटेरिनरी कार्यालय
बुटवल: भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरुलाई सम्मान गरेको छ । बुटवलमा आयोजना गरिएको कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको बार्षिक समिक्षा कार्यक्रमको समापन समारोहमा प्रदेशमा...
पुरा पढ्नुहोसकार्यविधि संसोधन गरेरभएपनि साना किसानलाई सरकारले समेट्छः मन्त्री यादव
बुटवल, साउन । लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले साना किसान लक्षित अनुदान तथा अन्य कार्यक्रम आउनुपर्ने बताएका छन् । हाल सम्म किसानको नाममा ठुला नामधारी किसानहरुले लाभ लिएको भन्दै...
पुरा पढ्नुहोसबुद्धनगर एग्रोको बुटवलमा आफ्नै ‘नमस्ते हाईपर मार्केट’
बुटवल । ‘आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका विगत लामो समय देखि सञ्चालनमा आएको बुद्धनगर एग्रो फार्फ ले बुटवलमा आफ्नै हाईपर मार्केट सञ्चालनमा ल्याएको छ । किसानको उत्पादन प्रत्यक्ष रुपमा किसान...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा ५ लाख पशुमा खोरेत खोप लगाईयो
बुटवल लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनाले चालु आर्थिक बर्षमा ५ लाख पशु चौपायमा खोरेत विरुद्धको खोप लगाएको छ । नेपालभरमा पहिलो पटक लुम्बिनी प्रदेश सरकारले सुरुवात...
पुरा पढ्नुहोस









