स्थानीय खबर

कर्णाली प्रदेशका जनतालार्ई कृषिमा आत्मनिर्भर बनाउने योजना

सुर्खेत फागुन– कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा...

पुरा पढ्नुहोस

खेतीगर्ने जमीनको भाडा सरकारले तिरिदिने करार खेती कार्यक्रमको म्याद थप

बुटवल,  फागुन । खेती योग्य जमीन नभएका वा भुमिहिन किसानहरुलाई लक्षित गरि प्रदेश ५ सरकारले किसानले भाडामा जमीन लिएर खेती गरे जमीनको भाडा तीरिदिने गरि ल्याईएको भुमिहिन किसानका लागि करार खेती कार्यक्रमको म्याद तेस्रो पटक...

पुरा पढ्नुहोस

बुटवलमा जारी क्यान मेला प्रदेश सभामुखद्धारा अवलोकन

बुटवल,  फागुन । कम्प्युटर एशोसियसन नेपाल महासंघ रुपन्देहीको आयोजानमा स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी बुटवलमा जारी छ । शुक्रबार बाट सुरु भएको क्यान मेलाको शनिवार उल्लेखनिय मात्रामा दर्शहरुले अवलोकन गरेका छन् । शनिवार विदाको...

पुरा पढ्नुहोस

खाद्य सुरक्षामा विशेष ध्यान दिऔं– मन्त्री पौडेल

बुटवल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना रुपन्देहीको देवहमा खाद्य मेला सुरु भएको छ । देवदह नगरपालिकाका सह-आयोजानमा भएको खाद्य मेलाको प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन...

पुरा पढ्नुहोस

जमिन बाँझो, स्थानीय तहलाई झनै घाँडो !

बुटवल,  केही समय पहिला स्थानीय जनप्रतिनिधि आएपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले जमिन प्लटीङ्गमा रोक लगायो । जमिन खाली राख्न नपाउने गरी प्लटीङ्गमा रोक लगाएको थियो । यद्यपी यसको केही रूपमा कार्यान्वयन भएको नगरपालिकाको दाबी छ । तिलोत्तमाको सिको गर्दै...

पुरा पढ्नुहोस

उपभोक्तालाई पैचोले बाँड्यो निःशुल्क बन्दा

बुटवल, फागुन–अहिले बजारमा बन्दा गोभीको भाऊ न्युन छ । किसानले उत्पादन गरेको बन्दाले उचित बजार नपाएपछि विभिन्न स्थानमा डोजर लगाएका समेत घटना सार्वजनिक भएका छन् । रूपन्देही र आसपासमा नेपाली किसानहरूले उत्पादन गरेको बन्दाले उचित भाउ...

पुरा पढ्नुहोस

भेटेनरीको निशुल्क स्वाथ्य शिविर हुदै

  भैरहवा । अन्तरास्ट्रिय भेटेनरी बिद्ध्यार्थी संघ नेपाल,अन्तर्गत च्याप्टरको रुपमा स्थापित संस्था अन्तरास्ट्रिय भेटनरी बिधार्थी संघ पक्ल्हिवाले (IVSA ) भेटेनरी क्षेत्रका सम्बन्धितबिषयहरुमा निरन्तर रुपमाआफ्नामहत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ । भेटेनरी अथार्त पशुपन्छीकाबिबिधबिषयहरुमा यो क्षेत्रको उत्थान र...

पुरा पढ्नुहोस

फागुन ३ देखि ५ गते सम्म देवदहमा खाद्य मेला हुने

बुटवल, माघ ।  रुपन्देहीको देवदहमा खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना यहि फागुन ३ गते देखि ५ गते सम्म खाद्य मेला हुने भएको हो । कार्यालयले बुटवलमा...

पुरा पढ्नुहोस

आजबाट बुटवलमा कृषि मेला

बुटवल / प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु हुदै छ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका...

पुरा पढ्नुहोस

कार्णली प्रदेशकै ठुलो च्याउ उद्योग सञ्चालनमा

धनगढी, कैलालीमा गोब्रे च्याउको माग बढेको छ । च्याउ खाने परिपाटीको विकाससंगै यहाँको बजारमा गोब्रे च्याउको माग पनि बढेको हो । धनगढी उपमहानगरपालिका–१२ जुगेडामा रहेको ओम केदार च्याउ तथा तरकारी...

पुरा पढ्नुहोस