स्थानीय खबर

जसले फलाए तराईंमा लटरम्म स्याउ

बुटवल, जेठ । तराईंको उखरमौलो गर्मी, त्यहि गर्मी मौसममा पनि हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ फलेको छ । सानो प्रयासबाट होईन । रुपन्देही जिल्लाको तिलोत्तमा मणिग्रामका एक युवाले यो प्रयासमा सफलता प्राप्त गरेका...

पुरा पढ्नुहोस

दुधमा उत्पादन प्रोत्सहान गर्न प्रदेश सरकारको अनुदान को कस्ले पाए ( सूची सहित)

बुटवल, जेठ । पाँच नम्बर प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय ले उत्पादनमा आधारित दुधमा अनुदान प्रदान गरेको छ । पहिलो पटक यस क्षेत्रमा दुध उत्पादन गरिएको परिणामको...

पुरा पढ्नुहोस

बुटवलमा किसानलाई धानको विऊ नि:शुल्क वितरण

बुटवल, जेठ ६ । बुटवल उपमहानगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ । किसानलाई खेतीमा आकर्षित गर्दै उत्पादकत्व बढाउने अभियान अन्तर्गत यस्तो कार्यक्रम गरिएको हो । उपमहानगरपालिकाले सोमबार बुटवल–१७ मोतिपुर स्थित सिम्रीक कृषि सहकारी संस्था...

पुरा पढ्नुहोस

१ करोड सम्म अनुदान,४० देखि ८० प्रतिशत उत्पादकत्व वृद्धिको अपेक्षा

बुटवल,  जेठ ।  प्रदेश ५ का रूपन्देही, गुल्मी, अर्घाखाँची, कपिलवस्तु र पाल्पा र बर्दिया जिल्ला सहित देशका २८ जिल्ला कार्यक्षेत्र रहेको नयाँ पशु क्षेत्र सम्बन्धी परियोजना सुरु भएको छ । गत आर्थिक आर्थिक बर्ष २०७४÷०७५ बाट सुरु...

पुरा पढ्नुहोस

डेढ करोड लागतमा अत्याधुनिक माशु प्रसोधन केन्द्र र कोल्ड स्टोर

बुटवल, बैशाख । विगत लामो समय देखि दानाउद्योग क्षेत्रमा स्थापित अन्नपूर्ण एग्रो गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक उपकरण जडित अटोमेटिक कुखुराको मासु प्रसोधन केन्द्र(बधसाला) र कोल्ड स्टोर निर्माण गरेको छ । अन्नपूर्ण...

पुरा पढ्नुहोस

च्याउ उत्पादक किसान संघ प्रदेश ५ मा नयाँ नेतृत्व

बुटवल, बैशाख । च्याउ उत्पादक किसान संघ प्रदेश ५ मा नयाँ कमिटि गठन गरिएको छ । मंगलबार बुटवलमा भएको च्याउ उत्पादक किसानहरुको भेलाबाट केवल प्रसाद शर्मा(बाँके)को अध्यक्षतामा नयाँ कमिटि गठन गरिएको हो । जसको उपाध्यक्ष गंगाधर...

पुरा पढ्नुहोस

पहाडी जिल्लामा नमुना खेती, ४० रोपनीमा मात्रै सिमला मीर्च

बुटवल,  बैशाख । रैनादेवी छहरा गाउँपालिका –१ सिद्देश्वर अर्चले पाल्पाका सुदर्शन पन्त केही बर्ष पहिला अध्यनको लागि शहर पसे । शहरमा जे कुरा पनि किनेर खानुपर्ने बाध्यता थियो । करिलो उमेरको मानपटलमा उनलाई त्यो चित्त बुझे । अझ...

पुरा पढ्नुहोस

समूहमा सबल च्याउमा अब्बल

बुटवल, चैत । पछिल्लो समयमा कृषि क्षेत्रमा समूहगत लगानी बढ्दै गएको छ । ठुलो –ठुलो लगानीमा समूहगत लगानी भएको धेरै उदाहरण पाईन्छन् । तर रूपन्देहीमा रहेका ८ जना स्वरोजगार किसानले ५० हजार रूपैयाँको लगानीबाट सुरु भएको च्याउ...

पुरा पढ्नुहोस

‘नै किसान हाम्रो पहिलो प्राथमिकता’

भिमनाथ शर्मा बरिष्ठ कृषि विज्ञ, बुटवल उपमहानगरपालिका । बुटवल उप महानगरले कृषि क्षेत्रमा अहिले सम्म के कस्ता कामहरू गरिरहेको छ र कृषिविकासमा नगरले अगाडी सारेका योजनाहरूको काम कहाँ सम्म पुगेको छ । यस विषयमा कृषि पत्र कर्मी...

पुरा पढ्नुहोस

शिक्षणसंग संगै कृषिमा पनि रमाउँदै सुनिल

बाँके, चैत । हरेक व्यक्तीले आफ्नो लक्ष्य प्राप्तिका लागि छुट्टै पहिचानका साथ अगाडि बढ्ने जमर्काे गरीरहेको हुन्छ, हो त्यसैगरी समजमा केही उदाहरणीय काम गरेर व्यवसायिक बन्नुपर्छ भन्ने सोँच बोकेर हिडँेका वैजनाथ गाउँपालिका–३ मैटहवाका सुनिल कुमार ढकाल...

पुरा पढ्नुहोस