स्थानीय खबर
लकडाउन असर : थलिदैं पोल्ट्री व्यवसाय
,प्युठान : झिमरुक गाउपालिका–६ चिसाबाङ्गका लेयर्स कुखुरापालक ईश्वरी प्रसाद पोख्रेलको फार्ममा झण्डै १५ हजार लेयर्स जातका कुखुरा छन। दैनिक डेढ टन दाना खपत हुन्छ। दैनिक ४२ पेटि अण्डा उत्पादन हुन्छ। सामान्य अवस्था भए उनले उत्पादन...
पुरा पढ्नुहोसकृषि मन्त्रालयको कृषिकर्मी रोजगार कार्यक्रम: खेतबारी, फर्ममा काम गर्नेलाई सरकारी सरह तलब
बुटवल, बैशाख । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले कृषिकर्मीरोजगार कार्यक्रम सुरु गरेको छ । केही दिन पहिला मन्त्री परिषद्बाट स्वीकृत कार्यविधि स्वीकृत भए अनुसार अव कुनै पनि कृषि फर्म, सहकारी...
पुरा पढ्नुहोसतिलोत्तमामा जग्गा बाँझो राखिए सधियाँरले खेती गर्न पाउने !
तिलोत्तमा, बैशाख रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । ‘कृषिजन्य वस्तुको उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ खेतीयोग्य...
पुरा पढ्नुहोसयसरी सञ्चालन भैरहेछन प्रदेश ५ का जिल्लाहरूमा कृषि एम्बुलेन्स
बुटवल, बैशाख । भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयलेकाे संयनेजकत्वमा प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु भएका छन । किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पाकत्वलाई बजारीकरणमा सहजता ल्याउनकाे लगि कृषि एम्बुलेन्स सञ्चालनमा...
पुरा पढ्नुहोसतरकारी उत्पादनमा आधुनिक प्रणाली अपनाउंदै देवदहका कृषक
बुटवल रुपन्देहीको देवदहलाइ कृषि स्मार्ट गांउ घोषणा गरिएको छ । २०७५ मा स्मार्ट कृषि स्मार्ट गांउ घोषणा गरिएको हो । कृषि उत्पादनका लागि सम्भावित ठाउं भएकाले देवदहलाइ कृषि स्मार्ट सिटी गाउंको रुपमा घोषणा गरिएको...
पुरा पढ्नुहोसकिसानलाई राहत दिन प्रदेश ५ कृषि मन्त्रालयको यस्तो योजना ‘कृषि एम्बुलेन्स’ चलाउने देखि लिएर करार खेतीका किसानलाई पुर्वाधार खर्च समेत दिईने
बुटवल, बैशाख । कोभीड–१९ को कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । मन्त्रायलले शुक्रबार अनलाईन...
पुरा पढ्नुहोसकृषि उद्यमी भट्टराईद्वारा क्वारेन्टाइनमा बसेका नि:शुल्क दूध तथा दुग्धजन्य बस्तु प्रदान
बुटवल, बैशाख । नेपाल डेरी एशोसियसन प्रदेश नं. ५ का अध्यक्ष, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका कोषाध्यक्ष, तिलोत्तमा—५, मणिग्राम निवासी कृषि उद्यमी कृष्ण भट्टराईले तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा दूध र दुग्धजन्य बस्तु...
पुरा पढ्नुहोसप्रदेश ५ मा कृषि जन्य बस्तु ढुवानीमा विशेष पास नचाहिने
बुटवल, चैत । लक डाउनकाे बेलामा कृषि तथा पशु जन्य बस्तु ढवानी तथा विक्रि वितरणकाे लागि किसान तथा व्यवासायिहरुलाई विशेष पास नचाहिने भएकाे छ । पदेश ५ काे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यसकाे लागि...
पुरा पढ्नुहोसरामपुरमा बीउ विजन कक्ष उद्घाटन
पाल्पा सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले सन्तुलित पशु अाहार बिक्री तथा बीउ विजन संकलन कक्ष उद्घघाटन गरेकाे छ । संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन जिल्ला भेटेनरि तथा पशुविज्ञ केन्द्र...
पुरा पढ्नुहोसलुम्बिनी फ्लोरीकल्चर एशोसीयसनको तर्दथ कमिटि गठन
बुटवल, चैत । पुष्प व्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको लुम्बिनी फ्लोरी कल्चर एशोसियसन अफ नेपाल(लोफ्यान)लुम्बिनीमा नयाँ तर्दथ कमिटी गठन गरिएको छ । शनिवार बुटवलमा भएको भेलाले रमेश पाण्डेको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको हो ।...
पुरा पढ्नुहोस