स्थानीय खबर
कृषिकर्मी रोजगारी कार्यक्रम सम्बन्धी अन्तरक्रिया
बुटवल, पुस । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय बुटवलको आयोजनामा प्रदेशमा सञ्चालित कृषिकर्मी रोजगार कार्यक्रम सम्बन्धी सरोकारवाला निकाय, रोजगारदाताहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. शान्ता कार्कीले लुम्बिनी प्रदेशले...
पुरा पढ्नुहोसहेफरले बाढ्यो कृषि सहकारीलाई ४७ वटा पिकअप भ्यान
बुटवल, मंसिर । हेफर ईन्टरनेशनल नेपालले देशका विभिन्न जिल्लामा रहेका महिला उद्यमी सहकारी संस्थाहरुलाई ५० प्रतिशत अनुदानमा ४७ वटा पिकअप(ढुवानी)को साधन वितरण गरेको छ । रुपन्देहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन,...
पुरा पढ्नुहोसकिसानलाई ३५ रुपैयाँमा गहुँको उन्नत विउ वितरण
बुटवल, मंसिर । बुटवल उपमहानगरपालिका नगरका किसानहरुलाई ३५ रुपैयाँमा गहुँको विउ उपलब्ध गराउने भएको छ । किसानले ७० रुपैयाँमा एक किलो गहुँको विउ किनेमा ३५ रुपैयाँ अनुदान स्वरुप नगरपालिकाले उपलब्ध गरायने भएको हो । जसको लागि...
पुरा पढ्नुहोसकृषि मन्त्रालय अन्तर्गतका दुई निर्देशनालयको कार्यक्रम सार्वजनिक
बुटवल। लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गतका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालयले आर्थिक बर्ष २०७८र२९ को बार्षिक कार्यक्रम सार्वजनिक गरेका छन्। मत्स्य विकास निर्देशनालय रुपन्देहीमा आयोजना गरिएको एक कार्यक्रममा मार्फत् निर्देशनालयहरुले आफ्नो...
पुरा पढ्नुहोसबेमौसमी बर्षाले ४ अर्व ५१ करोड ४२ लाखको क्षती
बुटवल रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–१ का किसान दशरथ यादवले करिव २० विघामा धान खेती लगाएका छन् । केही आफ्नो खेत हो भने अधिकांस अधिया हो । खेतमा धान पाकेर काट्ने बेला भएको छ...
पुरा पढ्नुहोसतिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान
तिलोत्तमा, असोज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने...
पुरा पढ्नुहोसकोल्डस्टोरमै कुहिए किसानले भण्डारण गरेका बीउ
शित भण्डारमा १ हजार ४ सय क्वीन्टल आलु राखिएको पाल्पाको रामपुरमा रहेको कोल्डस्टोर (चिस्यान केन्द्र्र) मा रहेका अधिकांश आलु उम्रिएका छन् । लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३ करोड २६ लाख ७६ हजार ५ सय...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको कृषि मन्त्रालयको सचिवमा पहिलो पटक महिला सचिव
बुटवल, भदौ । नेपाल सरकार संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले ८५ जना सहसचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री एबं मन्त्रिस्तरीय निर्णयबाट सो सरुवा गरिएको हो । जस अनुसार लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा...
पुरा पढ्नुहोसभुमिहिन आयोग खारेज भए कडा आन्दोलन, उखु किसानलाई न्याय दिन माग
बुटवल, भदौ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको पुर्ण बैठक बुटवलमा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको बैठकले १० बुदे बुटवल घोषणा पत्र जारी गरेको छ ।...
पुरा पढ्नुहोसडेढ अर्वको लगानीमा नेपालकै पहिलो आलुका परिकार उत्पादन गर्ने उद्योग रुपन्देहीमा
बुटवल, साउन । आलुका विभिन्न परिकारहरु उत्पादन गर्ने गरी रुपन्देहीमा नयाँ उद्योग सञ्चालनमा तयारीमा जुटेको छ । रुपन्देहीमा विगत लामो समय देखि मासु र मासुजन्य उत्पादनको उद्योग सुपर क्वालीटी मिट प्रशोधन उद्योग सञ्चालन गर्दै आएका...
पुरा पढ्नुहोस









