स्थानीय खबर
गड्याैला मल तर्फ आकर्षित हुदै सैनामैनाका कृषक
सैनामैना सैनामैनाका कृषकहरुलाई नगरपालिका र यूएनडिपिको सहकार्य र सेतो गुरास बालबिकास संस्थाको ब्यवस्थापनमा २ दिने गड्यौली मल बनाउने तालिम दिईएको छ । नगरमा आर्गनिक उत्पादनलाई बढुवा दिने उद्धेश्यले नगरभित्रका कृषकहरुलाई गड्यौली मलतर्फ पे्ररित गर्न यस प्रकारको...
पुरा पढ्नुहोसबालीका रोग–किरा प्रकोप व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी
बुटवल,पुस । कृषि विकास निर्देशनालय बुटवलको आयोजना बालिका रोग/किराको प्रकोप व्यवस्थापन सम्बन्धीत सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको गोष्ठीको शुभारम्भ गर्दै निर्देशक याम नारायण देवकोटाले बालीको रोक र किराकोसमयमा नै व्यवस्थाप गर्न...
पुरा पढ्नुहोसगुल्मीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना
गुल्मी । गुल्मीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएपछि कृषकसँगै सरोकारवाला खुसी भएका छन् । केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेशक कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेशमा...
पुरा पढ्नुहोसरुपन्देहीमा गहुँजोन गठन
बुटवल, पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीको आयोजनामा जोन संचालन समन्वय समिति (गहुँ जोन) गठन गरिएको छ । परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीका बरिष्ठ कृषि अधिकृत नारायण काफ्ले जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको कृषि मन्त्रालयद्धारा करारमा ४३६ जना कर्मचारी माग (विज्ञापन सहित)
बुटवलः लुम्बिनी प्रदेश सरकारले अत्याधिक सङ्ख्यामा करारमा कर्मचारी माग गरेको छ। प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ४३६ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको हो।मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि...
पुरा पढ्नुहोसमोडेल फार्म स्थापनाको लागि गोष्ठी
बुटवल,कृषि खाद्य प्रविधी तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवलको आयोजना ‘मोडेल फार्म स्थापनाको लागि प्रदेशका अधिकृत स्तरको अभिमुखिकरण गोष्ठी’ गरेको छ । कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाको अध्यक्षता तथा...
पुरा पढ्नुहोसलुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको १५ औ साधारण सभा सम्पन्न
बुटवल, पुस । लुम्बिनी फलफूल तरकबारी थोक व्यवसायी संघ बुटवलको १५ औ बार्षिक साधारण सभा सियारी गाउँपालिकाको छपियामा रहेको लुम्बिनी प्यालेसमा सम्पन्न भएको छ । संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नम्बर...
पुरा पढ्नुहोसस्थापना दिवसको अवसरमा लुम्बिनी फलफुल थोक व्यवसायी संघद्धारा वृहत रक्तदान
बुटवल, पुस । लुम्बिनी फलफुल थोक व्यवसायी संघ रुपन्देहीले बार्षिक कार्यक्रम तथा १५ औं स्थापना दिवसको अवसरमा अन्र्तगत वृहत रक्तदान कार्यक्रम गरिएको छ । ‘रक्तदान जीवनदान, सेवा नै धर्म हो’भन्ने मुल नाराका साथ बुटवल कृषि...
पुरा पढ्नुहोसकृषिकर्मी रोजगारी कार्यक्रम सम्बन्धी अन्तरक्रिया
बुटवल, पुस । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय बुटवलको आयोजनामा प्रदेशमा सञ्चालित कृषिकर्मी रोजगार कार्यक्रम सम्बन्धी सरोकारवाला निकाय, रोजगारदाताहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. शान्ता कार्कीले लुम्बिनी प्रदेशले...
पुरा पढ्नुहोसहेफरले बाढ्यो कृषि सहकारीलाई ४७ वटा पिकअप भ्यान
बुटवल, मंसिर । हेफर ईन्टरनेशनल नेपालले देशका विभिन्न जिल्लामा रहेका महिला उद्यमी सहकारी संस्थाहरुलाई ५० प्रतिशत अनुदानमा ४७ वटा पिकअप(ढुवानी)को साधन वितरण गरेको छ । रुपन्देहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन,...
पुरा पढ्नुहोस









