Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

लुम्बिनी प्रदेशको कृषि मन्त्रालयद्धारा करारमा ४३६ जना कर्मचारी माग (विज्ञापन सहित)

यस्तो छ कार्यविधी (पिडीएफ डाउनलोड गर्न यहाँ क्लिीक गर्नुहोस)

बुटवलः लुम्बिनी प्रदेश सरकारले अत्याधिक सङ्ख्यामा करारमा कर्मचारी माग गरेको छ। प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ४३६ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको हो।मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि करार सेवामा भर्ना गर्न लागेको हो।

शुक्रबारबाट यसका लागि दरखास्त आह्वान गरिएको छ। १५ दिनभित्र आवेदन दिन भनिएको छ।मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायव प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो।

[pdf-embedder url=”https://krishipatra.com/wp-content/uploads/2022/01/वजञपन_तथ_रजशव_समबनध_ववरण-1.pdf” title=” विज्ञापन(पिडीएफ डाउनलोड गर्न यहाँ क्लिीक गर्नुहोस)”]

यस्तो छ कार्यविधी
[pdf-embedder url=”https://krishipatra.com/wp-content/uploads/2022/01/सव_कररम_कष_पश_सव_परवधक_छनट_समबनध_करयवध_२०७८.pdf”]

 

 

© 2026 krishipatra All right reserved