स्थानीय खबर
बुटवलको कृषि उपज थोक बजारमा अनुगमन
बुटवल । बुटवल उपमहानगरपालिकाले कृषि उपज थोक बजारको अनुगमन गरेको छ । वडा नं. ६ मा रहेको थोक बजारमा अनुगमन गरेर फलफुलको नमुना परिक्षण समेत गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा ,...
पुरा पढ्नुहोसबर्दियामा किसानका लागि पुस्तकालय र ज्ञान कक्ष स्थापना
गुलरिया : एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाले कृषक पुस्तकालय तथा ज्ञान कक्षको शुभारम्भ गरेको छ । एकिकृत कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै ज्ञान कक्षको शुभारम्भ भएको जनाएको छ । कृषक पुस्तकालय तथा...
पुरा पढ्नुहोसस्वदेशी चियाको प्रवद्र्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु
तिलोत्तमा, असार स्वदेशी चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा...
पुरा पढ्नुहोसबंगुर व्यवसाय पलायन हुनबाट जोगाउन जरुरी
बुटवल लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा व्यवसायीक बंगुर पालन गर्दै आएका किसानहरुले व्यवसाय नै पलायन हुने अवस्था आएको भन्दै सरकार संग पलायन हुने वातावारण अन्त्यको माग गरेका छन् । लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा...
पुरा पढ्नुहोसशनिबारदेखि बुटवलमा चिया प्रदर्शनी, सम्पूर्ण तयारी पूरा
बुटवल नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा शनिबारदेखि बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी हुने भएको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा...
पुरा पढ्नुहोसभाडाको जग्गामा ‘ नमूना दुबो खेती’
बुटवल ७ बर्ष पहिला कृषिमा केही गर्नु पर्दछ भनेर लागेका तिलोत्तमा नगरपालिका वडा नम्बर १४ टिकुलीगढका किसान मुक्ति प्रसाद न्यौपानेले ‘व्यवसायिक कृषिमा लाग्ने भन्दै मेवा खेती’ सुरु गरे । सोही बर्ष नै हावाहुरी असिना पानीको...
पुरा पढ्नुहोसतिलाेत्तमामा निजी क्षेत्रकाे लगानीमा नेपालकै ठुलाे कृषि थाेक बजार
रूपन्देही । लुम्बिनी कृषि उपज थाेक बजार प्रा लि, तिलाेत्तमाले स्थानीय निर्वाचन २०७९ नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ,सम्मान र कृषि थाेक बजारकाे महत्त्व तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि एव नवनिर्वाचित...
पुरा पढ्नुहोसबुटवलमा नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी हुँदै
बुटवल, जेठ नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ/संस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा कफी विकास...
पुरा पढ्नुहोसप्रादेशिक विउ विजन वासलात सफट्वेयर सञ्चालन सम्बन्धी अभिमुखिकरण
बुटवल, जेठ । कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा प्रादेशिक विउ विजन बासलात सफ्टवेयर सञ्चालन सम्बन्धी अभिमुखिकरण गोष्ठी गरिएको छ । गोष्ठीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण...
पुरा पढ्नुहोसरामपुरमा ब्लकमा लगाइएको मकैबाली अनुगमन
रामपुर (पाल्पा)- पाल्पाको रामपुर नगरपालिका वडा नं ३ रजघरामा दर्छा हरियाली साना किसान कृषि सहकारी सहकारी संस्थामार्फत ब्लकमा लगाइएको मकैबाली अनुगमन गरिएको छ । बुधवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, कृषि...
पुरा पढ्नुहोस









