स्थानीय खबर
बुटवलमा फागुनमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने
बुटवल बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२ औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न...
पुरा पढ्नुहोसपुस ५ देखि बुटवलमा लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला, कृषिको पेभिलियन विशेष रहने
बुटवल- रुपन्देही व्यापार संघको आयोजानमा यहि पुस ५ गते देखि १८ गते सम्म लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । मेलाको तयारीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक...
पुरा पढ्नुहोसपोष्टहाभेष्ट सम्बन्धी कृषकस्तर तालिम रुपन्देहीमा
बुटवल, मंसिर – लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजनामा मंगलापुरमा प्रदेशका किसानहरुको लागि ३ दिने पोष्ट हार्भेष्ट सम्बन्धी कृषकस्तर तालिम सुरु गरेको छ । तालिमको शुक्रबार लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम...
पुरा पढ्नुहोससैनामैनामा भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर
बुटवल, मंसिर । रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण...
पुरा पढ्नुहोसअवैध आयात रोक्न सरोकारबालाको माग
बुटवल, मंसिर – भारतबाट अवैध आयात बढेपछि पशु क्वारेन्टाइन कार्यालयले रुपन्देहीमा सुरक्षा निकाय र व्यवसायीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पशु क्वारेन्टाइन कार्यालयले साउन यता मात्र कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीबाट सात लाख ४५...
पुरा पढ्नुहोसफलफूल तथा तरकारीमा विषादी जाँच बढाउन सरोकारवालाको आग्रह
रुपन्देही – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बजार मुनाफामुखी रहेको...
पुरा पढ्नुहोसविश्व माटो दिवसमा कृषि ज्ञान केन्द्र भैरहवामा माटो परिक्षण
बुटवल, मंसिर । हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ । सोही अनुसार रुपन्देहीमा पनि विश्व माटो दिवस मनाइएको छ । भैरहवामा रहेको कृषि ज्ञान...
पुरा पढ्नुहोसबुटवल उद्योग बाणिज्य संघले माघमा कृषि मेला गर्ने
बुटवल मंसिर- बुटवल उद्योग वाणिज्य संघ रुपन्देही आगामी माघमा कृषि मेला गर्ने भएको छ । सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको २५ देखि २९ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको हो । यसैविच संघले...
पुरा पढ्नुहोसएन्टीबायोटिक को जथाभावी प्रयोगबारे बेलैमा सचेत हुनुपर्नेमा जोड
बुटवल, मंसिर – पछिल्लो समयमा मानिसले जथाभावी रुपमा एन्टीबायोटीकको प्रयोग बढ्दै जाँदा यसबाट एन्टीबायोटिक रेजिष्टेनको मात्रा बढ्न गई भविश्यमा गम्भिर समस्या आउने तर्फ रोक्नको लागि समयमा नै सबै जनाले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने कुरामा...
पुरा पढ्नुहोसनेपालमै पहिलो डिडिसीको फ्रेस मिल्क प्लान्ट बुटवलमा
बुटवल मंसिर – सरकारी स्वामित्वमा रहेको दुग्धविकास संस्थान(डिडिसी)को नेपालमै पहिलो पटक प्लाष्टिक बोटलमा फ्रेस मिल्क बजारमा आएको छ । बुटवलमा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना संघीय आयोजानको अनुदान सहयोगमा निर्माण भएको प्लान्टबाट फ्रेस मिल्क...
पुरा पढ्नुहोस