स्थानीय खबर

सात लाख मुल्यको प्रतिबन्धीत ‘बैखी माछा’ प्रहरीको नियन्त्रणमा

बुटवल, माघ- लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलमा सात लाख रुपैयाँ भन्दा बढि रुपैयाँको अवधै भारतीय बैखी माछा नियन्त्रणमा लिएको छ । माघ २३ गते बुटवल उपमहानगरपालिका...

पुरा पढ्नुहोस

सैनामैनामा खुल्यो कृषि फार्ममा अर्गानिक रेष्टुरेन्ट

  बुटवल,माघ–रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ तालिमा प्रेम ज्ञवालीले स्थापना गरेको कृतिका कृषि केन्द्र तथा अर्गानिक रेष्टुरेन्टको विहिवार शुभारम्भ गरिएको छ । केन्द्रमा निर्माण गरिएको ज्युदो माछा विक्री स्थलको को सैनामैना नगरपालिका प्रमुख फणिन्द्र...

पुरा पढ्नुहोस

कृषि मेलाको लागि कार्यसम्पादन समिति गठन : आगामी पुसमा औद्योगिक व्यापार मेला गर्ने निर्णय

बुटवल बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि फागुनमा सञ्चालन गर्न लागेको प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि कार्यसम्पादन समिति गठन गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यहि फागुनको १० देखि १४ गतेसम्म...

पुरा पढ्नुहोस

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप

बुटवल–बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। शनिबारदेखि बुटवल उपमहानगरपालिकाको आयोजनामा...

पुरा पढ्नुहोस

सेवानिवृत्त कृषि अधिकृत बस्यालको विदाई

बुटवल, माघ । लुम्बिनी प्रदेश सरकार अन्र्तगत रहेको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवलद्धारा अनिवार्य सेवा अवकास प्राप्त कृषि अधिकृत दयाराम बस्यालको विदाई कार्यक्रम गरेको छ । बुटवलमा शुक्रबार एक...

पुरा पढ्नुहोस

२१ बर्ष पछि भेटेरिनरी अस्पताल को आफ्नै लालपुर्जा

बुटवल, माघ । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिकामा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको २१ बर्ष पछि पुनः आफ्नै लालपुर्जा प्राप्त गरेको छ । साविक जिल्ला पशु सेवा कार्यालय रहेको यो कार्यालयको वि.स. २०५९ सालमा...

पुरा पढ्नुहोस

डेरी एसोसिएसनले मनायो रजत जयन्ती

बुटवल, माघ ।नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल डेरी एसोसिएसनको रजत जयन्ती एवं वार्षिक साधारणसभा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी...

पुरा पढ्नुहोस

आर्थिक करिडोर कार्यालय बुटवलद्वारा ‘उत्पादक संस्था र खरिदकर्ता विच अन्तरक्रिया’

बुटवल, माघ– ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बुटवल रुपन्देहीको आयोजनामा उत्पादक संस्था र खरिदकर्ता विच अन्तरक्रिया गोष्ठी गरेको छ । बुटवलमा लुम्बिनी प्रदेश अन्र्तगतका परियोजना लागू भएका जिल्लाका किसान तथा...

पुरा पढ्नुहोस

तुलसीपुरमा अर्गानिक कृषि पत्रकारिता तालिम

तुलसीपुर । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङको आयोजनामा एक दिने अर्गानिक कृषि सम्बन्धी पत्रकारिता तालिम प्रदान गरेको छ ।  केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख...

पुरा पढ्नुहोस

सैनामैनामा प्रांगारिक कृषि मल उत्पादन उद्योग स्थापना

बुटवल, पुस- लुम्बिनी कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था सैनामैना ४ ले लखनपारामा प्रांगारिक मल उद्योग स्थापना गरेको छ । मल उद्योगको रुपन्देही जिल्लाका जिल्ला संमन्वय समिति प्रमुख उमाकान्त चपाईंले उद्घाटन गरे । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस