कृषि खबर
भैरहवामा रहेको पवन मिष्ठान्न भण्डार अनुगमनको घेरामा
बुटवल, फागुन । भैरहवामा पवनको पेडा बाट प्रतिष्ठीत रहेको पवन मिष्ठान्न भण्डारमा नाप तौल गुणस्तर कार्यालय भैरहवाले अनुगमन गरेको छ । अनुगमनको क्रममा सौचालय जस्तै किचन रहेको भन्दै सबै उत्पादन कार्य बन्द गर्न निर्देशन दिएको छ...
पुरा पढ्नुहोसखाद्य सुरक्षामा विशेष ध्यान दिऔं– मन्त्री पौडेल
बुटवल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना रुपन्देहीको देवहमा खाद्य मेला सुरु भएको छ । देवदह नगरपालिकाका सह-आयोजानमा भएको खाद्य मेलाको प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन...
पुरा पढ्नुहोसबाख्रापालनमा रम्दै पौरखी थापा
बागलुङ । गाउँका सबै युवा जापान, कोरिया छन् । आफुलाई पनि जापान जाने थुप्रै अफर आए तर उनी आफ्नो जन्मभूमिलाई छोडेर कतै जान चाहेनन् । उनी मात्रै चाहे आफ्नै पाखा पखेरासँग रम्न । गाउँ मै...
पुरा पढ्नुहोसकृषि मन्त्री कुचो समाएर सडक आएपछि…
बुटवल, प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश नम्बर ५ का विभिन्न स्थानमा सरसफाई गरिएको छ । जस अनुसार राजमार्गबाट सरसफाई अभियानको थालिन गरिएको छ । बुटवलको पाखापानीमा मुख्य मन्त्री शंकर पोखरेलले सडक सफाई गरी अभारम्भ गर्नुभएको...
पुरा पढ्नुहोसजमिन बाँझो, स्थानीय तहलाई झनै घाँडो !
बुटवल, केही समय पहिला स्थानीय जनप्रतिनिधि आएपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाले जमिन प्लटीङ्गमा रोक लगायो । जमिन खाली राख्न नपाउने गरी प्लटीङ्गमा रोक लगाएको थियो । यद्यपी यसको केही रूपमा कार्यान्वयन भएको नगरपालिकाको दाबी छ । तिलोत्तमाको सिको गर्दै...
पुरा पढ्नुहोसपाल्पामा ‘मलाई घाँस’ उत्पादन परीक्षण सफल
पाल्पा, पाल्पा जिल्लामै पहिलो पटक नयाँ प्रजातिको मलाई नामक घाँस उत्पादन सुरु भएको छ । रामपुर नगरपालिका–६ स्थित श्रीकृष्ण उन्नत भैंसी विकास बीउविजन स्रोत केन्द्रमा परीक्षणका लागि सुरु गरिएको घाँसको उत्पादन सफल भएको छ । स्रोतकेन्द्रका सञ्चालक...
पुरा पढ्नुहोसउपभोक्तालाई पैचोले बाँड्यो निःशुल्क बन्दा
बुटवल, फागुन–अहिले बजारमा बन्दा गोभीको भाऊ न्युन छ । किसानले उत्पादन गरेको बन्दाले उचित बजार नपाएपछि विभिन्न स्थानमा डोजर लगाएका समेत घटना सार्वजनिक भएका छन् । रूपन्देही र आसपासमा नेपाली किसानहरूले उत्पादन गरेको बन्दाले उचित भाउ...
पुरा पढ्नुहोसभेटेनरीको निशुल्क स्वाथ्य शिविर हुदै
भैरहवा । अन्तरास्ट्रिय भेटेनरी बिद्ध्यार्थी संघ नेपाल,अन्तर्गत च्याप्टरको रुपमा स्थापित संस्था अन्तरास्ट्रिय भेटनरी बिधार्थी संघ पक्ल्हिवाले (IVSA ) भेटेनरी क्षेत्रका सम्बन्धितबिषयहरुमा निरन्तर रुपमाआफ्नामहत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ । भेटेनरी अथार्त पशुपन्छीकाबिबिधबिषयहरुमा यो क्षेत्रको उत्थान र...
पुरा पढ्नुहोस५० हजारले गरे अवलोकन, ४० लाखको कारोवार
बुटवल । प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भएका कृषि मेला आज सकिएको छ । मेलामा झण्डै ५० हजार जनाले अवलोकन गरेको र ४० लाखको...
पुरा पढ्नुहोसफागुन ३ देखि ५ गते सम्म देवदहमा खाद्य मेला हुने
बुटवल, माघ । रुपन्देहीको देवदहमा खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना यहि फागुन ३ गते देखि ५ गते सम्म खाद्य मेला हुने भएको हो । कार्यालयले बुटवलमा...
पुरा पढ्नुहोस









