कृषि खबर

भेटेनरीको निशुल्क स्वाथ्य शिविर हुदै

  भैरहवा । अन्तरास्ट्रिय भेटेनरी बिद्ध्यार्थी संघ नेपाल,अन्तर्गत च्याप्टरको रुपमा स्थापित संस्था अन्तरास्ट्रिय भेटनरी बिधार्थी संघ पक्ल्हिवाले (IVSA ) भेटेनरी क्षेत्रका सम्बन्धितबिषयहरुमा निरन्तर रुपमाआफ्नामहत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ । भेटेनरी अथार्त पशुपन्छीकाबिबिधबिषयहरुमा यो क्षेत्रको उत्थान र...

पुरा पढ्नुहोस

५० हजारले गरे अवलोकन, ४० लाखको कारोवार

बुटवल । प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भएका कृषि मेला आज सकिएको छ । मेलामा झण्डै ५० हजार जनाले अवलोकन गरेको र ४० लाखको...

पुरा पढ्नुहोस

फागुन ३ देखि ५ गते सम्म देवदहमा खाद्य मेला हुने

बुटवल, माघ ।  रुपन्देहीको देवदहमा खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना यहि फागुन ३ गते देखि ५ गते सम्म खाद्य मेला हुने भएको हो । कार्यालयले बुटवलमा...

पुरा पढ्नुहोस

कृषिजन्य उत्पादनदेखि प्रविधिका कुरा एकै ठाउँमा (फोटो फिचर)

बुटवल, माघ ।  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा बुटवलमा अहिले कृषि मेला–२०७५ जारी छ । बुटवल मण्डपमा जारी कृषि मेलाले किसान देखि उपभोक्ताको बीचमा एउटा सेतु...

पुरा पढ्नुहोस

कृषि मेलामा गोष्ठि, अन्तरक्रिया तथा विभिन्न प्रतियोगिता

बुटवल । प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुटवलमा जारी कृषि मेलामा आज बुधवार कृषि बिशेष गोष्ठि, बक्तृत्वकला र बिभिन्न प्रतियोगिता सम्पन्न भएका छन...

पुरा पढ्नुहोस

स्मार्ट कृषि गाउँ बुद्ध मावली देवदहबाट सुरु

बुटवल, माघ ।  प्रदेश नम्बर ५ का ५२ वटा निर्वाचन क्षेत्रमा लागू हुने स्मार्ट कृषि गाउँ रुपन्देहीको देवदहबाट सुरु भएको छ । मंगलबार प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले विरुवा रोपेर स्मार्ट...

पुरा पढ्नुहोस

यस्तो रह्यो बुटवलको कृषि मेला उद्घाटन कार्यक्रम (फोटो फिचर)

बुटवल, माघ । प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको छ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने...

पुरा पढ्नुहोस

आजबाट बुटवलमा कृषि मेला

बुटवल / प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु हुदै छ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका...

पुरा पढ्नुहोस

देवदह प्रदेश ५ को पहिलो स्मार्ट कृषि गाउँ बन्दै

बुटवल /प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्मार्ट कृषि गाउ सुभारम्भ गर्ने तयारी गरेको छ ।  मुख्य मन्त्री तथा मन्त्री परिषद्बाट एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ सञ्चालन कार्यविधी स्वीकृत...

पुरा पढ्नुहोस

कृषि मेलाको उद्घाटन मुख्यमन्त्रीबाट हुने

बुटवल, माघ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा यहि माघ २१ गते बाट बुटवलमा हुने कृषि मेलाको मुख्यमन्त्री शंकर पोखरेलबाट हुने भएको छ । प्रसार...

पुरा पढ्नुहोस