कृषि खबर
तिनाउ गाउँपालिकामा नयाँ पशु सेवा कार्यालयको भवन निर्माण सुरु
रामपुर (पाल्पा), १७ माघ ः पाल्पाको तिनाऊ गाउँपालिकामा पशु सेवा कार्यालयको भवन निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले शिलन्यास गर्दै गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने बताउनुभएको छ ।...
पुरा पढ्नुहोसरामपुरको सूर्योदय कृषि सहकारीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
पाल्पा सुर्याेदय कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको पाचौँ वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सकिएको छ । संस्थाका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनीले गर्नुभएको हो...
पुरा पढ्नुहोसछैठौ देवदह व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी पुरा
बुटवल, १२ माघ । देवदह व्यापार संघ रुपन्देहीको आयोजानमायहि माघ १५ गते देखि २६ गते सम्म देवदह मण्डप देवदहमा छैठौ राष्ट्रिय देवदह औद्योगीक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । मेलाको तयारी...
पुरा पढ्नुहोसकृषि तथा पशुपालनमा जोड दिदै बुटवलमा प्रदेश स्तरिय लद्युवित्तीय संस्था सुरु
बुटवल, माघ । प्रदेश ५ का १२ वटा जिल्लामा कार्यक्षेत्र रहेको देउराली लद्यु वित्त वित्तीय संस्था बुटवलमा सुरु भएको छ । लद्यु वित्तको औपचारिक रुपमा भोलि(शनिवार) नेपाल राष्ट्र बैंकका गर्नभनर डा. चिरन्जीवी नेपालले उद्घाटन गर्ने...
पुरा पढ्नुहोसभारतीय अवैध च्याउ आयातमा रोक लगाउन च्याउ किसानको माग
बुटवल, माघ । भारतबाट अनाधिकृत रुपमा आयात हुदै आएको च्याउ रोक्नको लागि च्याउ किसानहरुले माग गरेका छन् । अवैध रुपमा आयात गरिएको च्याउको कारण स्वदेशमा उत्पादन भएको च्याउले उचित बजार मुल्य नपाएको भन्दै च्याउ उत्पादक...
पुरा पढ्नुहोसरामपुरको हाइटेक टनेलको गोलभेँडा बजारमा,परीक्षणमा मै राम्रो उत्पादन
(पाल्पा), १० माघ ः पाल्पाको रामपुरमा परीक्षणका रुपमा लगाइएको गोलभेंडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भए पछि यसमा संलग्न प्राविधिक हर्षित बनेका छन्, उत्पादित गोलभेंडाको माग पनि बढेको छ ।जिल्लामै...
पुरा पढ्नुहोसरुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव बर्षाको कारण प्रभावित
बुटवल, ३ माघ । रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ बर्षाको कारण प्रभावित...
पुरा पढ्नुहोससातौं राष्ट्रिय पोल्ट्री दिवस रुपन्देहीमा मनाईने
बुटवल, यस बर्षको राष्ट्रिय पोल्ट्री दिवस बुटवलमा मनाईने भएको छ । राष्ट्रिय स्तरको पोल्ट्री दिवस बुटवलमा पहिलो पटक मनाउन थालिएको हो । उपत्यका वाहिर पोल्ट्रीको राजधानीको रुपमा पहिचान बनाएको चितवनमा कार्यक्रम भए पनि बुटवलमा पहिलो...
पुरा पढ्नुहोसपैँचो पसल प्रालिको ५ औ बार्षिक उत्सव, उत्कृष्ठ किसान सम्मानित
बुटवल । बसे पनि शहर गांउ कै खाने रहर भन्ने मुल नारा लिएर पहाड र उच्च पहाडका कृषि उपजहरुको बजारीकरण गरिरहेको पैचो पसलले आफ्नौ ५ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ । बार्षिक...
पुरा पढ्नुहोसयसरी हुँदै छ छपियामा माछा महोत्सवको तयारी
बुटवल, पुस । माछाको राजधानीको रुपमा पहिचान बनाएको रुपन्देहीको छपिया क्षेत्र सियारी गाउँपालिकाको पहिलो पटक रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव आयोजना हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर चारवटा गाउँपालिकाले...
पुरा पढ्नुहोस









