कृषि खबर

जापान छाडेर स्वदेशमा बाख्रा पाल्दै आएका पाण्डे लाई १ लाख को पुरस्कार

बुटवल, माघ । रोजगारीका लागि जापान गएर पुन स्वदेशमा नै आएर व्यवसायीक बाख्रा पालन गर्दै आएका रुपन्देहीको तिलोत्तमा नगरपालिका शुनिल कुमार पाण्डेलाई १ लाख रुपैयाँ को पुरस्कार सहित सम्मान गरिएको छ । तिलोत्तमा नगरपालिकामा सञ्चालन...

पुरा पढ्नुहोस

भिजन च्याउ पकेट द्धारा सार्वजनिक सुनुवाई, एकै सिजनमा १० लाखको कारोबार

बुटवल, माघ ।भिजन कृषि सहकारी संस्था बुटवल,१३ बेलबासद्धारा सञ्चालन भएको भिजन कन्य च्याउ पकेट कार्यक्रमले सार्वजनिक सुनुवाई गरेको छ । च्याउ पकेट सञ्चालन तथा संमन्वय समितिका संयोजक विष्णु प्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा वडा...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशको किसान कल सेन्टर बाँकेबाट सुरु हुदै, किसानले नि:शुल्क परामर्स सेवा पाउने

बाँके, माघ । लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसान कल सेन्टर संचालनमा ल्याउने भएको छ । कृषकको संख्या बढि र कृषि प्रावधिक सोको अनुपातमा धेरै कम रहेकाले कृषकहरुले प्रावधिक सहयोग आवश्यक परेको...

पुरा पढ्नुहोस

कृषि मन्त्री पौडेल रोल्पा -रुकुममा व्यस्थ , प्रयोगशाला शुभारम्भ तथा सहकारी बजार शिलान्यास

बुटवल, माघ । लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले  रुकुम-रोल्पाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।  मन्त्री आरती पौडेलले गरिवीनिवारणका लागि सिपमुलक तालिम को रुकुम-रोल्पा शुभारम्भ गर्नुभयो । सिकर्मी र पलम्बीङ्ग...

पुरा पढ्नुहोस

अवैध भारतीय तरकारी पुर्ण रुपमा रोक लगाउन माग

बुटवल । फलफुल तथा तरकारी व्यवसायीहरुले नेपाली भन्सार नाकामाबाट अवैध रुपमा आयात हुने तरकारी र फलफुल को पुर्ण रुपमा रोक्नको लागि माग गरेका छन् । उनीहरुले विषादी परिक्षण गरी मात्रै स्वदेशमा भित्र्याउनुको साथै स्वदेशी...

पुरा पढ्नुहोस

बर्डफ्लु मा लुम्बिनी प्रदेश कति जाेखिममा, यस्ताे छ सरकारकाेे तयारी

बुटवल, पुस । नेपालको सिमाना जोडीएका भारती क्षेत्रमा अहिले बर्ड फ्लुको संक्रमण तिब्र रुपमा अगाडी बढिरहेको छ । भारतीय खुला सिमानको कारण भारबाट आयात हुने पशुपंक्षिबाट नेपालमा पनि बर्ड फुलु आउने संभावना उच्च छ ।...

पुरा पढ्नुहोस

कपिवलवस्तुमा भारतबाट ल्याउदै गरेको ५ क्विन्टल बोईलर कुखुरा नष्ट

कपिलवस्तु,  कपिलवस्तु प्रहरीले बिहिबार राती जिल्लाको शुद्धोधन गाँउपालिका ५ हथिहवामा भारतबाट भंसार छली ल्याउदै गरेको अवस्थामा ५ क्विन्टल बोईलर कुखुरा बरामद गरेको छ । भारतबाट भंसार छली ९ वटा साईकलमा ल्याउदै गरेको अवस्थाको १ सय...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयद्धारा बैंक तथा वित्तीय संस्थासंग शुलभ कर्जा बारे छलफल

बुटवल, पुस । लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुलाई किसान र सरकारको विचमा पुलको काम गर्नका लागि आग्रह गर्नुभएको छ । प्रदेश सरकारले सुरु गरेको शुलभ कर्जा...

पुरा पढ्नुहोस

रामपुरमा लगाइएको आलु खेतीको अनुगमन

रामपुर (पाल्पा),  पुस  आलु ब्लक क्षेत्र रहेको पाल्पा रामपुर नगरपालिका वडा नं ६ मा लगाइएको आलु खेती अनुगमन गरिएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा लगाइएको आलु...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा खोरेत रोग नियन्त्रण अभियान, पहिलो चरणमा साढे २ लाख खोप लगाईदै

बुटवल,  पुस । लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मुलनको लागि अभियान सुरुवात गरेको छ । पशु चौपायामा लाग्ने खोरेत रोगको कारण बर्षैनी लाखौं पशु चौपाय मर्ने गरेछन् । खुल्ला सिमानाको कारण भारटबाट आयात हुने पशु...

पुरा पढ्नुहोस