कृषि खबर

यस्तो रह्यो कृषिमा मन्त्री आरती पौडेलको कार्यकाल

बुटवल, बैशाख । प्रदेश सरकार स्थापना भएको लामो समय सम्म एक मात्रै महिला मन्त्रीको रुपमा लुम्बिनी प्रदेश सरकारमा सहभागीता जनाएकी आरती पौडेल हाल भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट विदा हुनुभएको छ । लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस

हाटबजारको व्यापार कति सुरक्षित ?

बुटवल, बैशाख । नेपालमा दास्रो लहरको कोभिड १९ अर्थात कोरोना भाईसरको प्रकोप विस्तारै फैलिदै छ । छिमेकी देश भारतमा दैनिक लाखौंको संख्यामा कोराना संक्रमितहरुको संख्या थपिदै गर्दा यसको प्रत्यक्ष प्रभाव ढिलो चाडो नेपालमा पनि पर्ने...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशको कृषि मन्त्रीमा यादव, आरती पौडेललाई उद्योग मन्त्रालयको जिम्मेबारी

बुटवल, बैशाख । लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल विस्तार तथा जिम्मेबारी हेरफेर गर्नुभएको छ । सोमबार प्रदेश प्रमुख धर्मनाथ यादवले नयाँ थपिएका ४ जना मन्त्रीहरुलाई सपथ ग्रहरण गराउनुभएको हो । जस अनुसार...

पुरा पढ्नुहोस

सैनामैना नगरपालिकाले दियो किसानलाई अनुदानमा ४२ थान च्यापकटर

बुटवल, बैशाख । सैनामैना नगरपालिकाले पशु पालक किसानहरुलाई अनुदानमा ४२ थान घाँस,पराल काट्ने विद्युतीय च्याप कटर मेसिन प्रदान गरेको छ । नगरपालिकाको पशु विकास शाखा मार्फत नगरपालिकाका ११ वटै वडाका व्यवसायीक किसानहरुलाई उक्त मेसिन प्रदान गरिएको...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघद्धारा कोरोना सचेतना शुभकामना आदान–प्रदान

बुटवल लुम्बिनी फलफुल,तरकारी थोक व्यवासयी संघको आयोजनामा वि.स. २०७८ सालको शुभकाना आदान प्रदान, कोडिभ १९ सम्बन्धी सचेतना तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालय बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक...

पुरा पढ्नुहोस

खाद्य सुरक्षाका लागि तिन वटै तहका विचमा साझा पहल जरुरी

बुटवल, संघीय सरकारको कृषि तथा पशुपंक्षि विकास विकास मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आयोजानमा बुटवल खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ तथा नियमावलीको कर्यान्वयन...

पुरा पढ्नुहोस

तिलोत्तमा नगरपालिकाद्धारा गहुँको न्युनतम सर्मथन मुल्य निर्धारणा

तिलोत्तमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैंयाँ तोकेको हो । तिलोत्तमा नगरपालिकाले...

पुरा पढ्नुहोस

सैनामैनामा साढे ६५ लाखमा कोल्डस्टोर निर्माण हुने, नगरप्रमुख कार्कीबाट शिलान्यास

बुटवल रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा कोल्डस्टोर (चिस्यान केन्द्र) निर्माण हुने भएको छ । संघीय सरकार अन्र्तगतको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको ससर्त अनुदानमा उक्त कोल्ड स्टोर निर्माण हुन लागेको हो । सैनामैना नगरपालिका वडा नम्बर–३...

पुरा पढ्नुहोस

रुपन्देहीको सडक सडकमा खुल्ला दुध विक्रि,सडकको दुध कति सुरक्षित ?

बुटवल कोभिड १९ को कारण कृषि क्षेत्रमा नराम्रो संग असर प¥यो । कयौ किसानहरुको उत्पादनले बजार पाएन भने सहरमा मानिसहरुले महंगोमा कृषि जन्य उत्पादन किन्न बाध्य हुनुप¥यो । यहि विचमा प्रदेश सरकार, स्थानिय तहरुले...

पुरा पढ्नुहोस

रुपन्देहीको कञ्चनगाउँपालिकामा रानी खेत रोगले लोकल कुखुरा सखाप

बुटवल ।कुखुरामा लाग्ने रानी खेत रोगले कुखुरा सखाप भएपछि कृषकहरु निरास भएका छन । निकै मेहनतका साथ पालन गरी विक्रि हुने बेलामा कुखुरा धमाधम मर्न थालेपछि कुन कृषकहरु चिन्तित भएका हुन । रोगले खोरका कुखुरा...

पुरा पढ्नुहोस