कृषि खबर
कृषिको विविधिकरण नै अहिलेको आवश्यकताः प्रदेश प्रमुख शेरचन
बुटवल, बुटवलमा कृषि मेला–२०७८ शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गरिएको कृषि मेलाको लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुभयो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा दुध ढुवानी सवारी साधनलाई लोगो वितरण
बुटवल, चैत । राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित दुध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ( लोगो) प्रचारप्रसारका लागो वितरण गरेको छ । कृषी, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचीव बैकुण्ठ...
पुरा पढ्नुहोसडेरी एशोसीयसन लुम्बिनी प्रदेशमा न्यौपाने
बुटवल, चैत । नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनबाट अध्यक्षमा थानेश्वर न्यौपाने चयन हुनुभएको छ । बुटवलमा आयोजना भएको प्रदेश अधिवेसनबाट उपाध्यक्षमा घनश्याम पौडेल, सचिवमा विजय सापकोटा, सह–सचिवमा कमल...
पुरा पढ्नुहोसदुग्धव्यसायीलाई सरकारले हेर्ने दृष्टिकोणमा परिर्वतन गर्न आवश्यक
बुटवल, चैत । दुग्धव्यवसायीहरुले सरकारी निकायबाट आफुहरुलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न माग गरेका छन् । किसानहरुको दुध बजारीकरण, बस्तु विविधिकरणमा विशेष जोड दिदै आएका डेरी व्यवसायीहरुले सरकारले सरकारी संयन्त्रको संरचनालाई करोडौंको अनुदान दिँदा आफुहरुलाई भने...
पुरा पढ्नुहोसबुटवल कृषि मेलाको तयारी पुरा, प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्ने
बुटवल बुटवल उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कृषि मेला–२०७८ को तयारी पुरा भएको छ । संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा यहि चैतको १० देखि १४...
पुरा पढ्नुहोसव्यापार संघमा तरकारी तथा फलफूल उपसमिति गठन
बुटवल, चैत्र । रुपन्देही व्यापार संघमा आवद्ध तरकारी तथा फलफूल व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ तरकारी तथा फलफूल व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै टेकराज पन्थीको संयोजकत्वमा...
पुरा पढ्नुहोससुस्तामा पहिलो पटक पशु स्वाथ्य तथा बाँजोपन निवारण शिविर
बुटवल, फागुन । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगत रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ५, पारी सुस्ता पशुस्वाथ्य तथा बाँजोपन निवरण शिविर सम्पन्न...
पुरा पढ्नुहोसकिसानको समस्या समाधानको लागि पहल गछौंः कृषिमन्त्री रायमाझी
बुटवल, फागुन । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री शुमन शर्मा रायमाझीले किसानको समस्या समाधानको लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले आफु र आफ्नो सरकार जहिले पनि किसानको पक्षमा...
पुरा पढ्नुहोसबुटवलमा कृषि मेला आयोजना हुँदै, तयारी तिब्र
बुटवल, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको विशिष्टिकृत ‘कृषि मेला २०७८’ को तयारीको काम तिब्र पारिएको छ । मेला सञ्चालनको मिति नजिकिँदै गर्दा संघले तयारीको कामलाई तिब्र रुपमा अगाडि बढाएको हो । बुटवल उद्योग...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको कृषि मन्त्रालयले अनुगमनलाई प्रभावकारी बनाउने
बुटवल, फागुन । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयले प्रदेश मातहतबाट वितरण हुने अनुदानको थप प्रभावकारीका लागि अनुगमन कार्यक्रमलाई थप कडाईका साथ लागू गर्ने भएको छ । मन्त्रालयद्धारा आयोजना गरिएको सञ्चारकर्मीहरु संगको...
पुरा पढ्नुहोस









