कृषि खबर

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रथम चौमासिक प्रगति ७३ प्रतिशत

बुटवल, १३ मंसिर । प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०७९÷८० को प्रथम चौमासिकको समीक्षा गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेशका कृषि मन्त्री...

पुरा पढ्नुहोस

पशुपंक्षि निर्देशनालयद्धारा ‘एक स्वाथ्य अवधारणा’ अन्तरक्रिया

बटवल, कार्तिक । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजानमा ‘एक स्वाथ्य अवधारणा’ सम्बन्धी कार्यक्रम बुटवलमा गरिएको छ । कार्यक्रममा बोल्दै कृषि मन्त्री शुमन शर्मा रायमाझीले मानिसबाट पशुपंक्षिमा र...

पुरा पढ्नुहोस

तिलोत्तमा नगरपालिकाले दियो किसानलाई दुधमा अनुदान

रुपन्देही रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले पांच वर्षदेखि पशु...

पुरा पढ्नुहोस

तस्करी रोक्न व्यवसायी जुटे नाका निगरानीमा

भैरहवा भारतबाट कुखुराको अवैध आयात बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नाकाहरुमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । सुरक्षा निकायले सिमा नाकामा कडाई नगर्दा अवैध पैठारी बढेको भन्दै किसान र व्यवसायी आफै तस्करी नियन्त्रणकालागि जुटेका थिए...

पुरा पढ्नुहोस

पशु स्वाथ्य तथा पशु सेवा व्यसायी परिषद् ऐन जारी भएको खुसीयालीमा लुम्बिनीमा दिप प्रज्जवलन

बुटवल, असोज – सम्मानित राष्ट्रपती विद्यादेवी भण्डारीबाट पशु स्वाथ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन’–२०७९ जारी भएको खुसियालीमा लुम्बिनी प्रदेशका दिप प्रज्वलन तथा अन्तरक्रिया गरिएको छ । विभिन्न ३ वटा पशु स्वाथ्य प्राविधिक संघ संस्थाहरु...

पुरा पढ्नुहोस

बुटवलका ५२ जना किसानलाई प्रोत्साहन अनुदान दिने निर्णय

बुटवल । बुटवल उपमहानगरपालिकाले ५२ जना किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२...

पुरा पढ्नुहोस

बुटवलमा सडकमा खुल्ला दुध बेच्न रोक

बुटवल । बुटवल उपमहानगरपालिकाले खुल्ला रुपमा सडक किनारमा दुध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दुधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य...

पुरा पढ्नुहोस

बानस्पतिक विषादीको प्रयोग: समस्या एवं समाधान

विषादी के हो विषादी भनेको विष हो, औषधि होइन । अन्तर्राष्ट्रिय परिवेशलाई हेर्दा नेपालमा कम मात्रामा विषादी प्रयोग भएको पाइन्छ । एसियाको मात्र कुरा गर्ने हो भने सबैभन्दा न्यून मात्रामा विषादी प्रयोग गर्ने राष्ट्रमा हामी...

पुरा पढ्नुहोस

‘वातावरण जोगाउन जैविक विषादी प्रयोगमा जोड’

बुटवल, असोज । वातावारण जोगाउनको लागि रसायनीक विषादीको प्रयोग भन्दा जैविक, वानस्पतीक विषादी प्रयोग गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । लुम्बिनी जैविक विषादी तथा एग्रो संस्थाको आयोजनामा बेलबासमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा...

पुरा पढ्नुहोस

लुम्बिनीलाई पुष्पको प्रदेश बनाउन सहकार्य जरुरी

बुटवल असोज । लुम्बिनी प्रदेशलाई फूलै फूल(पुष्प)को प्रदेश बनाउन सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । प्रदेशमा फुल खेतीको सम्भावना र राम्रो उत्पादन हुने भएकाले फूलै फूल(पुष्प)को प्रदेश बनाउन सकिने लुम्बिनी फ्लोरीकल्चर एशोसिएसन...

पुरा पढ्नुहोस