कृषि खबर
लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा पुनः भुषाल
बुटवल, पुस – लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसनबाट पुनः सर्वसम्मतरुपमा बाबुराम भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्ष मोह्मद याकुव,...
पुरा पढ्नुहोससामुहिक कृषिबाट व्यवसायीकीकरणमा जोड
बुटवल, पुस । लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसन बुटवलमा भएको छ । साधारण सभाको शुभारम्भ गर्दै प्रमुख अतिथि बुटवल उप–महानगरपालिका प्रमुख खेलराज पाण्डेले...
पुरा पढ्नुहोसमत्स्य शुद्ध नश्लको प्रवर्द्धनमा जोड
बुटवल,पुस । मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवाको आयोजनामा मत्स्य विज उत्पादन, मत्स्य प्रजननकर्ता,अनुसन्धानकर्ता, शिक्षण संस्था र मत्स्य प्राविधिक विच संमन्वय गोष्ठी मंगलापुरमा सुरु भएको छ । विहिबारबाट सुरुवात भएको गोष्ठीको शुभारम्भ...
पुरा पढ्नुहोसतिलोत्तमामा ८० भन्दा बढी छाडा कुकुरको स्थायी बन्ध्याकरण
तिलोत्तमा – तिलोत्तामाका गाउँ तथा बिशेष बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिका पशु शाखाले सो को नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि नगरपालिकाले स्थायी...
पुरा पढ्नुहोसच्याउ दिवसमा रुपन्देहीमा प्रभातफेरी (फोटो फिचर)
बुटवल । राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवलमा प्रभातफेरि गरिएको छ । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेश समितिको आयोजानमा बुटवलका विभिन्न स्थान परिक्रमा सहित प्रभातफेरि गरिएको हो । ...
पुरा पढ्नुहोसबुटवलको औद्योगिक प्रर्दशनीमा कृषिका कुरा: आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धनमा जोड
बुटवल, पुस –१५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार प्रदर्शनी स्थल बुटवल मण्डपमा कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना...
पुरा पढ्नुहोसप्रदर्शनीमा कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक गोष्ठी हुने
बुटवल, पुष १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार आज पुष १२ गते प्रदर्शनी स्थलमा रुपन्देहीमा कृषिजन्यउद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना...
पुरा पढ्नुहोसकिसान महासंघले गर्यो खाद्य व्यवस्था कार्यालयमा भैरहवामा तालाबन्दी
भैरहवा, मंसिर । धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासंघ रुपन्देही र अखिल नेपाल किसान महासंघ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा...
पुरा पढ्नुहोसपशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रथम चौमासिक प्रगति ७३ प्रतिशत
बुटवल, १३ मंसिर । प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०७९÷८० को प्रथम चौमासिकको समीक्षा गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेशका कृषि मन्त्री...
पुरा पढ्नुहोसपशुपंक्षि निर्देशनालयद्धारा ‘एक स्वाथ्य अवधारणा’ अन्तरक्रिया
बटवल, कार्तिक । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजानमा ‘एक स्वाथ्य अवधारणा’ सम्बन्धी कार्यक्रम बुटवलमा गरिएको छ । कार्यक्रममा बोल्दै कृषि मन्त्री शुमन शर्मा रायमाझीले मानिसबाट पशुपंक्षिमा र...
पुरा पढ्नुहोस









