बुटवल । राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवलमा प्रभातफेरि गरिएको छ । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेश समितिको आयोजानमा बुटवलका विभिन्न स्थान परिक्रमा सहित प्रभातफेरि गरिएको हो ।
च्याउ उत्पादक किसान संघ का ऋषव पोखरेलका अनुसार पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने प्रचलन सुरुवात गरिएको हो । बहुगुणी च्याउ को औषधीय महत्व समेत रहेको छ । संघले शुक्रबार साझ बुटवलमा दिप प्रज्वलनको कार्यक्रम समेत राखेको छ ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















