कृषि खबर
‘अर्थतन्त्र सुधारको लागि कृषिजन्य बस्तु आयात रोकौं’
बुटवल – बुटवलमा कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंगलबारदेखि एघारौं संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन...
पुरा पढ्नुहोसअलपत्र पशु बधशाला जनप्रतिनीधी आएपछि सञ्चालन हुदै
बुटवल, फागुन । बुटवलमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो । दुईपक्षबीच...
पुरा पढ्नुहोससानाकिसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण
बुटवल– देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ । सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर हिउँदे तरकारीको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा कृषि मन्त्री शर्मा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्री परिषद् विस्तार संगै कृषि तथा भुमि व्यवस्था मन्त्रीमा तुलसीराम शर्मा नियुक्ती भएका छन् । आईतबार उनले प्रदेश प्रमुख सपथ समेत गराएका छन् । प्युठानबाट प्रदेश सभामा...
पुरा पढ्नुहोसबुटवलको कृषि मेला पहिलो पटक ‘बंगुर फेष्टीभल हुदै’
बुटवल बुटवलमा हुन लागेको ‘कृषि मेला–२०७९’ को तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ । यहि फागुनको २ देखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको ११ औं संस्करणको कृषि मेलामा विशेष आकर्षणको...
पुरा पढ्नुहोसअखिल नेपाल किसान महासंघ देवदह नगरकमिटिमा नयाँ नेतृत्व
बुटवल, माघ । अखिल नेपाल किसान महासंघ देवदह नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ ।जसको उपाध्यक्षमा काशीनाथ न्यौपाने, सचिवा निर्मला...
पुरा पढ्नुहोसबंगुरपालनमा विविधिकरण गरौं
बुटवल, माघ । पछिल्लो समयमा बंगुर व्यवसाय नै पलायन हुन थालेको भन्दै सरोकारवालाहरुले बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड दिएका छन् । आर्थिक मन्दी संगै मानिसहरुले बंगुर पालनका लागि पाठा पाठी खरिद गर्न छाडेको, बजारमा बंगुरको...
पुरा पढ्नुहोसदाङका किसान–विद्यार्थीलाई तरबुजा खेती प्रविधि तालिम
बुटवल, माघ । पृथु टेक्निकल कलेज पाचौ समेष्टरमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा दाङमा एकदिने निशुल्क तरबुजा खेती प्रबिधी तालिम प्रदान गरिएको छ । बिद्यार्थीहरुलाइ अध्ययनसङ्गै, अनुसन्धान र प्रसार कार्यमा पनि सहभागी गराउदै आएको कलेजले , बिद्यार्थिको...
पुरा पढ्नुहोसबुटवलमा फागुनमा कृषि मेला हुने
बुटवल बुटवलमा फागुनमा कृषि मेला हुने भएको छ । बुृटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुनको पहिलो साता बुटवलमा कृषि मेला गर्न लागिएको हो । संघको सोमबार बसेकोको कार्यसमिति बैठकले फागुनको २ देखि ६...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा पदस्थापना : ‘उत्पादनमा जानुको विकल्प छैन’
बुटवल, माघ । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीको १६ औ बार्षिक साधारण सभा तथा छैठौ साधारण सभाबाट निर्वाचित बाबुराम भुषाल नेतृत्वको समितिको पदस्थापना गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका का उप...
पुरा पढ्नुहोस









