Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

लुम्बिनी प्रदेशमा कृषि मन्त्री शर्मा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्री परिषद् विस्तार संगै कृषि तथा भुमि व्यवस्था मन्त्रीमा तुलसीराम शर्मा नियुक्ती भएका छन् । आईतबार उनले प्रदेश प्रमुख सपथ समेत गराएका छन् । प्युठानबाट प्रदेश सभामा सदस्यमा विजयी भएका तुल्सीराम शर्मा नेकपा एमालेबाट उमेद्बार बनेका थिए । प्यूठान क्षेत्र नम्बर १ बाट उनी विजयी भएका थिए । २ मा भने नेपाली काग्रेसका रोज राणाले चुनाव जितेका थिए । एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले राउदै चुनाव जितेका थिए ।

© 2026 krishipatra All right reserved