कृषि खबर
च्याउ दिवसमा रुपन्देहीमा प्रभातफेरी (फोटो फिचर)
बुटवल । राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवलमा प्रभातफेरि गरिएको छ । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेश समितिको आयोजानमा बुटवलका विभिन्न स्थान परिक्रमा सहित प्रभातफेरि गरिएको हो । ...
पुरा पढ्नुहोसबुटवलको औद्योगिक प्रर्दशनीमा कृषिका कुरा: आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धनमा जोड
बुटवल, पुस –१५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार प्रदर्शनी स्थल बुटवल मण्डपमा कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना...
पुरा पढ्नुहोसप्रदर्शनीमा कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक गोष्ठी हुने
बुटवल, पुष १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार आज पुष १२ गते प्रदर्शनी स्थलमा रुपन्देहीमा कृषिजन्यउद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना...
पुरा पढ्नुहोसकिसान महासंघले गर्यो खाद्य व्यवस्था कार्यालयमा भैरहवामा तालाबन्दी
भैरहवा, मंसिर । धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासंघ रुपन्देही र अखिल नेपाल किसान महासंघ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा...
पुरा पढ्नुहोसपशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रथम चौमासिक प्रगति ७३ प्रतिशत
बुटवल, १३ मंसिर । प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०७९÷८० को प्रथम चौमासिकको समीक्षा गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेशका कृषि मन्त्री...
पुरा पढ्नुहोसपशुपंक्षि निर्देशनालयद्धारा ‘एक स्वाथ्य अवधारणा’ अन्तरक्रिया
बटवल, कार्तिक । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजानमा ‘एक स्वाथ्य अवधारणा’ सम्बन्धी कार्यक्रम बुटवलमा गरिएको छ । कार्यक्रममा बोल्दै कृषि मन्त्री शुमन शर्मा रायमाझीले मानिसबाट पशुपंक्षिमा र...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकाले दियो किसानलाई दुधमा अनुदान
रुपन्देही रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले पांच वर्षदेखि पशु...
पुरा पढ्नुहोसतस्करी रोक्न व्यवसायी जुटे नाका निगरानीमा
भैरहवा भारतबाट कुखुराको अवैध आयात बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नाकाहरुमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । सुरक्षा निकायले सिमा नाकामा कडाई नगर्दा अवैध पैठारी बढेको भन्दै किसान र व्यवसायी आफै तस्करी नियन्त्रणकालागि जुटेका थिए...
पुरा पढ्नुहोसपशु स्वाथ्य तथा पशु सेवा व्यसायी परिषद् ऐन जारी भएको खुसीयालीमा लुम्बिनीमा दिप प्रज्जवलन
बुटवल, असोज – सम्मानित राष्ट्रपती विद्यादेवी भण्डारीबाट पशु स्वाथ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन’–२०७९ जारी भएको खुसियालीमा लुम्बिनी प्रदेशका दिप प्रज्वलन तथा अन्तरक्रिया गरिएको छ । विभिन्न ३ वटा पशु स्वाथ्य प्राविधिक संघ संस्थाहरु...
पुरा पढ्नुहोसबुटवलका ५२ जना किसानलाई प्रोत्साहन अनुदान दिने निर्णय
बुटवल । बुटवल उपमहानगरपालिकाले ५२ जना किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२...
पुरा पढ्नुहोस