कृषि खबर

कृषिमा संभावना बोकेको सियारी गाउँपालिका

परिचयः लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको सियारी गाउँपालिकामा जम्मा ७ वटा वडाहरु छन् । यी वडाहरु तत्कालीन चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमवा गाविसहरुलाई समावेश गरी निर्माण गरिएको हो । पुर्वमा तिनाउँ नदी र...

पुरा पढ्नुहोस

कृषि सहकारीको स्थापना दिवसमा बृक्ष हस्तान्तरण

बुटवल  भदौ– रुपन्देहीको त्तिलोतमा नगरपालिकाको मणिग्राममा रहेको लुम्बिनी कृषि सहकारी संस्था लिमिटेडले,आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । यस अवसरमा संसथाले लुम्बिनी कृषि उपज थोकबजार केन्द्र मणिग्रामलाई केही थान बृक्ष सहितको गमला हस्तान्त्रण गरेको...

पुरा पढ्नुहोस

भारतीय दूधको खुल्ला आयातले किसान मारमा

नेपालगन्ज । नेपालगन्ज यस आसपासमा भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको दुघ्द किसानहरुले गुनासो गरेका छन् । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेको उनीहरुले बताएका...

पुरा पढ्नुहोस

किसानलाई कर्जा दिन वडा कार्यालय ग्यारेन्टी बस्ने

बुटवल– भदौ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ र साना किसान सहकारी संस्था समेलारका विचमा बाँजो जग्गामा खेती गर्ने किसानलाई विना धितो कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।  कृषि खेती प्रवर्दन गर्ने, खेत...

पुरा पढ्नुहोस

दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तालिम

बुटवल  बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलका दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरेको छ । बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित डेरी बस्तुगत समितिको आयोजनामा समिति अन्तरगतका दुग्ध व्यवसायीलाई बिहिबार...

पुरा पढ्नुहोस

सियारीमा किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदान

बुटवल, साउन । रुपन्देहीको सियारी गाउँपालिका किसानहरुका लागि सारथी बनेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । सियारी गाउँपालिकाले...

पुरा पढ्नुहोस

कस्ले मा-यो गुल्मीमा गोठमै पुगेर भैंसी ?

गुल्मी,  साउन ‐ गुल्मीदरबार गाउँपालिका अन्र्तगत अमरअर्बाथोकमा अज्ञात व्यक्तिद्वारा किसानको गोठमै पुगेर भैंसी मारिदिएको छ । गुल्मीदरबार गाउँपालिका ५ भरुवामा शनिबार राती रमेश श्रेष्ठको गोठमा भर्खरै ब्याएको भैंसीलाई टाउकोमा हानेर मारेको स्थानीय पशु प्राबिधिक...

पुरा पढ्नुहोस

बुटवलमा ६ सय पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप

बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिनुभयो।वडा नं १६, १८ र १९...

पुरा पढ्नुहोस

तिलोत्तमामा लम्पी स्किन रोग विरुद्ध खोप

बुटवल,  साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु गरेको छ । आइतबार तिलोत्तमा–२ तपाह लाइनमा रहेकी कृषक इश्वरी भण्डारीको गोठमा रहेको गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो...

पुरा पढ्नुहोस

कृषिको सम्भावना प्रचुर : ब्यावसायिक उत्पादन र बजारीकरण आजको आबश्यकता

  नेपाल कुषि प्रधान देश हो । पछिल्लो एकिङ तथयाकं नभएपनि करिव ६५ प्रतिशत जनसंख्या कृषिमा संलग्न छन् । उनीहरु खेती किसानी, पशु पालन माछा मासु उत्पादन फलफुल जडीबुटी उत्पादनमा लागेको पाईन्छ । मुलुकको भौगोलिक...

पुरा पढ्नुहोस