कृषि खबर

रुपन्देही उद्योग संघमा डेरी, कृषि तथा पशुजन्य वस्तुगत समिति गठन

बुटवल, साउन – रुपन्देही उद्योग संघले वस्तुगत समिति गठनको प्रक्रियालाई पुनः निरन्तरता दिएको छ । संघले हरेक २ वर्षमा गठन हुने नयाँ कार्यसमितिसँगै विभिन्न खालका समितिहरु गठन गरी उद्योगीहरुका समस्या संकलन र समाधानका उपायहरु...

पुरा पढ्नुहोस

किसानसँग कालिकाका विद्यार्थी: किसानले सिकाए, विद्यार्थीले रोपे

बुटवल, असार  बुटवल कालिकानगरमा जन्मी हुर्किएकी दुर्गा पौडेलले १७ वर्षको उमेरसम्म खेतबारीमा टेक्ने अवसर नै पाएकी थिइनन् । घरमा पाका पुस्ताले खेतीपातीको बारेमा सुनाउने अनुभव, विद्यालयमा शिक्षकले पढ़ाउदा गरेको कृषिको वर्णन र टेलिभिजन हेरेर खेतीपातीको...

पुरा पढ्नुहोस

विषादीमा भ्याट लगाइएको भन्दै व्यवसायीको विरोध

बुटवल, असार सरकारले आगामी बजेटमा विषादीमा मूल्य अभिवृद्धि कर लगाएपछि देशभरका विषादी व्यवसायीले विरोध जनाएका छन् । विषादी व्यवसायी संघले शुक्रबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर सरकारलाई ध्यानाकर्षण गराएका छन् । १३ प्रतिशत...

पुरा पढ्नुहोस

दुध उत्पादन वृद्धि गर्न बुटवलमा पाडी वितरण

बुटवल । बुटवल उपमहानगरपालिकाले दुध प्रवर्द्धन कार्यक्रम अन्तरगत पशुपालक किसानलाई पाडी वितरण शुरु गरेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैसीका पाडी वितरण शुरु गरेको हो। जसअनुसार...

पुरा पढ्नुहोस

बुटवलमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव (फोटो फिचर)

बुटवल, असार । जलवायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि’’ २१ औं राष्ट्रिय धान दिवस, २०८१ रुपन्देहीमा पनि मनाइएको छ । बुटवल उपमहानरपालिका वडा नम्बर १८ मा राष्ट्रिय धान दिवसको अवसारमा रोपाईं महोत्सव गरिएको हो...

पुरा पढ्नुहोस

रुरुका किसानलाई उखु क्रसकटिंग तालिम

बुटवल, असार जिल्ला घरेलु तथा साना उद्योग कार्यालय गुल्मिकाे आयाेजना तथा रुरुक्षेत्र गाउपालिकाकाे संमन्वयमा पालिकाका उखु किसानलाई क्रस कटिंग तथा प्याकेजिंग सम्बन्धित तालिम प्रदान गरिएकाे छ । तालिम काे समुद्घाटन गर्दे रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली...

पुरा पढ्नुहोस

दुग्ध विकास संस्थानद्धारा दुग्धजन्य पदार्थको बजारीकरणबारे अन्तरक्रिया

बुटवल, असार । दुग्ध विकास संस्थान, लुम्बिनी वितरण आयोजना बुटवल को आयोजनामा कच्चा दुध तथा मख्खन र एस.एम.पी पाउडर विक्रि सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोजना कार्यालय परिषर बुटवल औद्योगीक क्षेत्रमा आयोजना गरिएको...

पुरा पढ्नुहोस

बुटवलको नीति तथा कार्यक्रममा कृषि र पशुपंक्षीमा के के परे ?

बुटवल, असार । बुटवल उपमहानरपालिकाको आर्थिक बर्ष २०८१/८2 को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नगर प्रमुख खेलराज पाण्डेय द्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आधुनिक पशु बधशालाको मासु उपभोग तथा बिक्री गर्ने मासु पसल,...

पुरा पढ्नुहोस

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना–‘किसानको पक्षमा सबैभन्दा बढि सफल परियोजना ’

बुटवल, असार २ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) को आयोजनामा बुटवलमा परियोजना प्रर्दशन प्रतिबिम्ब कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा आयोजनाका निर्देशक बैकुण्ठ अधिकारीले यो आयोजना सुरु भएदेखि हालसम्म गरेका बिभिन्न कामहरुबारे...

पुरा पढ्नुहोस

कृषि तथा पशुपालन क्षेत्रमा कुन शिर्षकमा कति बजेट ?

बुटवल, जेठ । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिवार प्रदेश सभामा पेश गरेको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा कृषि क्षेत्रलाई प्रथमिकता दिएको बताएका छन् । कुन शिर्षकमा कति बजेट विनियोजन...

पुरा पढ्नुहोस