विशेष

कृषि पत्रकार महासंघ गठन,अध्यक्षमा बैकुण्ठ भण्डारी

बुटवल । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उदेश्य सहित साँढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्र्तराष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको...

पुरा पढ्नुहोस

दुधको विषयमा रुपन्देही डेरी व्यवसायीसमितिद्धारा अन्तरक्रिया

बुटवल रुपन्देही डेरी व्यवसायी समितिको आयोजानमा दुधको बर्तमान अवस्था, चुनौतिको विषयमा अन्तरक्रिया गरेको छ । संस्थाका अध्यक्ष अमृत सिंह भण्डारीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।...

पुरा पढ्नुहोस

कृषि उद्यमीलाई सन्धिखर्क नगरपालिकाको सुलभ ब्याजमा कर्जा दिने

अर्घाखाँची,  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले व्यवसायिक रुपमा कृषि गर्ने कृषकहरुलाई सुलभ ब्याजमा कर्जा दिने भएको छ । विदेशबाट फर्किएका र कोरोना रोगका कारण रोजगार गुमाएका युवा लक्षित कार्यक्रम अनुसार नगरपालिकाले सुलभ ब्याजमा कर्जा दिने...

पुरा पढ्नुहोस

शुलभ कर्जा सहजीकरण सम्बन्धी प्रादेशिक गोष्ठी बुटवलमा

बुटवल भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजानमा प्रदेशमा जारी शुलभ कर्जा सहजीकरण व्याजमा अनुदान कार्यक्रम सम्बन्धी प्रादेशिक गोष्ठी बुटवलमा सम्पन्न भएको छ । गोष्ठीलाई संवोधन गर्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती...

पुरा पढ्नुहोस

स्मार्ट कृषि गाउँ कार्यक्रममा नतिजामुखी काम गर्न कृषि मन्त्रीको आग्रह

बुटवल- लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्मार्ट कृषि गाउँ प्रदेश गौरवको कार्यक्रम रहेको भन्दै नतिजामुखि काम गर्नको लागि स्मार्ट कृषि गाउँ कार्यान्वयन एकाई तथा सम्बन्धीत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको...

पुरा पढ्नुहोस

स्मार्ट कृषि गाउँ कार्यक्रम अभिमुखीकरण कार्याशाला

बुटवल, लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेशकै गौरवको कार्यक्रम भएको बताउनुभएको छ । सरकारकै गौरवको कार्यक्रम भएको कारण सबैमिलेर यो कार्यक्रमलाई सफल...

पुरा पढ्नुहोस

कृषिका कार्यक्रम बनाउँदा दोहोरापना हुन नहुनेमा जोड

बुटवल संघीयता कार्यान्वयन संगै स्थापना भएका कृषि सम्बन्धी विभिन्न निकायको कार्यक्रम सञ्चालन हुँदा दोहोरोपना नहुनको लागि एकिकृत कार्यक्रम आवश्यक रहेको सहभागीहरुले निस्कर्ष निकालेका छन् । कृषि विकास निर्देशनालय बुटवलको आयोजानमा भएको विषयगत संघ संस्थाहरुसंगको छलफल...

पुरा पढ्नुहोस

तिलोत्तमामा नगरप्रमुख दायित्व–उद्यम प्रतियोगीता दोस्रो चरण सुरु

बुटवल,  तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख–दायित्व उद्यम दुतिकरण कार्यक्रम अन्र्तगत दोस्रो चरणको उद्घाटन तथा आवेदन आह्वान कार्यक्रम सुरुवात गरिएको छ । तिलोत्तमा नगरपालिका कार्यालय परिषरमा एक कार्यक्रको आयोजना गरी नगर प्रमुख...

पुरा पढ्नुहोस

बालीका रोग,किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी

बुटवल भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजनामा बालीका रोग/किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका कृषि ज्ञान केन्द्र, एकिकृत कार्यालय र स्थानिय...

पुरा पढ्नुहोस

रामपुरका कृषकलाई आधुनिक उपकरण हस्तान्तरण

रामपुर (पाल्पा)- नयाँ प्रबिधिबाट खेती गर्न पाल्पा रामपुरका कृषकलाई आधुनिक उपकरण हस्तान्तरण गरिएको छ । पाल्पाकै एकमात्र चैते धान खेतीको पकेट क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो वडमान कृषक समूहका कृषकलाई...

पुरा पढ्नुहोस