विशेष

रुपन्देही डेरी व्यवसायी समितिको साधारण सभा

बुटवल, पुस । रुपन्देही डेरी व्यवसायी समिति बुटवलको तेह्रौ साधारण सभा सम्पन्न भएको छ । तिलोत्तमा बनबाटिकामा आयोजना गरिएको साधारण सभामा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपानेले व्यवसायिक हितको लागि एकता आवश्यक भएको बताउनुभयो...

पुरा पढ्नुहोस
यस्तो छ कार्यविधी (पिडीएफ डाउनलोड गर्न यहाँ क्लिीक गर्नुहोस)

लुम्बिनी प्रदेशको कृषि मन्त्रालयद्धारा करारमा ४३६ जना कर्मचारी माग (विज्ञापन सहित)

बुटवलः लुम्बिनी प्रदेश सरकारले अत्याधिक सङ्ख्यामा करारमा कर्मचारी माग गरेको छ। प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ४३६ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको हो।मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि...

पुरा पढ्नुहोस

मोडेल फार्म स्थापनाको लागि गोष्ठी

बुटवल,कृषि खाद्य प्रविधी तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवलको आयोजना ‘मोडेल फार्म स्थापनाको लागि प्रदेशका अधिकृत स्तरको अभिमुखिकरण गोष्ठी’ गरेको छ । कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाको अध्यक्षता तथा...

पुरा पढ्नुहोस

रक्तदान र जेष्ठ नागरिकसँग सामुहिक भोजन खुवाएर मनाइयो पैचो पसलको वार्षिकोत्सव

बुटवल । स्वदेशी कृषि उत्पादनलाई कच्चा पदार्थ बनाउँदै बिभिन्न खाद्य उत्पादन गर्दै आएको पैचो पसल प्रालीले बिबिध कार्यक्रम गर्दै आफ्नो सातौं साधारणसभा मनाएको छ । बुटवलमा रक्तदान गरिनुका साथै जेष्ठनागरिकसँग सामुहिक भोजन गराउँदै पैचो...

पुरा पढ्नुहोस

व्यवसायी बाख्रापालक किसान महासंघ प्रदेशमा पुन

बुटवल, पुस । नेपाल व्यवसायी बाख्रा पालक महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेसन दाङमा सम्पन्न भएको छ । अधिवेनबाट पाल्पाका किसान  मीन बहादुर आलेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा...

पुरा पढ्नुहोस

लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको १५ औ साधारण सभा सम्पन्न

बुटवल, पुस । लुम्बिनी फलफूल तरकबारी थोक व्यवसायी संघ बुटवलको १५ औ बार्षिक साधारण सभा सियारी गाउँपालिकाको छपियामा रहेको लुम्बिनी प्यालेसमा सम्पन्न भएको छ । संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस

खोरेत रोग नियन्त्रणका लागि लुम्बिनी प्रदेशमा रणनीति तयार

भैरहवा ।लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मूलन अभियान कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । खोरेत रोग देखा परे तत्काल रोग निदान र नियन्त्रणको कार्यमा जुट्ने, महामारी अन्यत्र फैलन नदिन तथा रोग नियन्त्रण कार्यमा संघ, प्रदेश...

पुरा पढ्नुहोस

नेपाल पशुपंक्षी औषधी व्यबसायी संघ लुम्बिनीको अध्यक्षमा ज्ञवाली

बुटवल-नेपाल पशुपंक्षी औषधी व्यबसायी संघ,लुम्बिनी शाखाको १६ औं साधरण सभा तथा नवौं अधिबेशन सोमवार सम्पन्न भएको छ। साधारण सभाले दिल्लीराज ज्ञवालीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति गठन गरेको छ। साधरण सभाले उपाध्यक्षमा शसिधर सापकोटालाई...

पुरा पढ्नुहोस

स्थापना दिवसको अवसरमा लुम्बिनी फलफुल थोक व्यवसायी संघद्धारा वृहत रक्तदान

बुटवल, पुस । लुम्बिनी फलफुल थोक व्यवसायी संघ रुपन्देहीले बार्षिक कार्यक्रम तथा १५ औं स्थापना दिवसको अवसरमा अन्र्तगत वृहत रक्तदान कार्यक्रम गरिएको छ । ‘रक्तदान जीवनदान, सेवा नै धर्म हो’भन्ने मुल नाराका साथ बुटवल कृषि...

पुरा पढ्नुहोस

कृषिकर्मी रोजगारी कार्यक्रम सम्बन्धी अन्तरक्रिया

बुटवल, पुस । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय बुटवलको आयोजनामा प्रदेशमा सञ्चालित कृषिकर्मी रोजगार कार्यक्रम सम्बन्धी सरोकारवाला निकाय, रोजगारदाताहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. शान्ता कार्कीले लुम्बिनी प्रदेशले...

पुरा पढ्नुहोस