विशेष

किसानको समस्या समाधानको लागि पहल गछौंः कृषिमन्त्री रायमाझी

बुटवल, फागुन । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री शुमन शर्मा रायमाझीले किसानको समस्या समाधानको लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले आफु र आफ्नो सरकार जहिले पनि किसानको पक्षमा...

पुरा पढ्नुहोस

बुटवलमा कृषि मेला आयोजना हुँदै, तयारी तिब्र

बुटवल, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको विशिष्टिकृत ‘कृषि मेला २०७८’ को तयारीको काम तिब्र पारिएको छ । मेला सञ्चालनको मिति नजिकिँदै गर्दा संघले तयारीको कामलाई तिब्र रुपमा अगाडि बढाएको हो । बुटवल उद्योग...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशको कृषि मन्त्रालयले अनुगमनलाई प्रभावकारी बनाउने

बुटवल, फागुन । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयले प्रदेश मातहतबाट वितरण हुने अनुदानको थप प्रभावकारीका लागि अनुगमन कार्यक्रमलाई थप कडाईका साथ लागू गर्ने भएको छ । मन्त्रालयद्धारा आयोजना गरिएको सञ्चारकर्मीहरु संगको...

पुरा पढ्नुहोस

कृषिको समावेशी रुपान्तरणका लागि मुल्यश्रृंखला परियोजना लुम्बिनी प्रदेशबाट शुरू

भैरहवा । कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) लुम्बिनी प्रदेशबाट कार्यान्वयनमा गएको छ । लुम्बिनी, बागमती र मधेस प्रदेशका १ लाख २० हजार कृषकले लाभ पाउने उक्त कार्यक्रमको लागि ‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा विउ विजन परिक्षण अब सफट्वेरमार्फत !

बुटवल, सुन्दा जो कोहीलाई अचम्म लाग्छ विउ विजन परिक्षण सफ्टवेर मार्फत गर्ने ? जो कोहीको मनमा पनि आउने प्रश्न हो यो के संभव छ ? लुम्बिनी प्रदेश सरकारले विउ विजन परिक्षण गर्नको लागि सफ्टवेर प्रणाली...

पुरा पढ्नुहोस

पशुपन्छी औषधि व्यवसायीको राष्ट्रिय महाधिवेसन भैरहवामा सुरु

भैरहवा– नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १३औं राष्ट्रिय महाधिवेशन तथा ३१औं वार्षिक साधारणसभा शुक्रबारबाट भैरहवामा सुरु भएको छ । अधिवेशनमा बोल्ने औषधि व्यवसायीहरुले लामो समयदेखि उठाउँदै आएका आफूहरुका समस्या समाधान नगरेको भन्दै सरकारसँग गुनासै...

पुरा पढ्नुहोस

प्रादेशिक विउविजन वासलत सफ्टवेयर सञ्चालन सम्बन्धी अभिमुखिकरण

बुटवल, फागुन । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनाले प्रदेशमा विउ विजन परिक्षण सम्बन्धी सफ्टवेर लागूगर्ने भएको छ । किसानले ल्याएको विउ पक्षिणको लागि किसान स्वयम नै विउविजन प्रयोगशालामा लैजानुपर्ने बाध्यतालाई निराकरण गर्दै स्थानिय तह मार्फत...

पुरा पढ्नुहोस

कृषि विकास बैंक खस्यौली शाखाको आयोजना दुग्ध उत्पादक कृषक र व्यापारी विच व्यवसाय विस्तार सम्बन्धी अन्तरक्रिया

बुटवल, फागुन । कृषि विकास बैंक खस्यौली शाखा आयोजनामा दुग्ध उत्पादक कृषक र व्यापारी विच व्यवसाय विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवल खस्यौली शाखा प्रबन्धक झविलाल भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंक प्रदेश...

पुरा पढ्नुहोस

च्याउ उत्पादक किसान संघ लुम्बिनीमा पोख्रेल

बुटवल, फागुन । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा अधिवेसनबाट रिषव पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा आयोजना भएको अधिवेशनबाट पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति...

पुरा पढ्नुहोस

बुटवल कृषि उपज को वेभसाईट र मोवाईल एप सार्वजनिक

बुटवल, फागुन । बुटवल कृषि उपज थोक बजार केन्द्रको दैनिक बजार मुल्य सहितको विवरण उल्लेख गरिएको बेभसाईट र मोवाईल एप्स सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवल कृषि उपज थोक बजार केन्द्र...

पुरा पढ्नुहोस