विशेष

एक लाख पुरस्कार सहित भुषाल बनिन् उत्कृष्ठ उद्यमी

बुटवल, बैशाख । तिलोत्तमा नगरपालिकामाजारी दायित्व परियोजनाको ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम दृत्रिकरण कार्यक्रम’ बाट उत्कृष्ट उद्यमीको रुपमा मञ्जु भुषाल पुरस्कृत भएकी छिन् । १ सय २५ जना उद्यमीहरुबाट उत्कृष्ठता स्थान प्राप्त गर्दै नव दुर्गा फुड...

पुरा पढ्नुहोस

प्रदेश सरकारका ‘भ्यागुता नहुर्कीदै उफ्रीए’

बुटवल, बैशाख । रोल्पाको सुनछरी गाउँपालिका वडा नम्बर–३ ग्रामका एक जना किसानले युट्युवमा ‘पाहा पालन गरेको’ भिडियो हेरे । भ्यागुताको व्यवसायीक पालन गर्ने गरी उनले प्रदेश सरकार समक्षम माग गरे । सोही अनुसार प्रदेशको कृषि खाद्य...

पुरा पढ्नुहोस

चौंध बर्षसम्मको शिक्षण पेशा छाडेर ‘भैसी गोठालो’

बुटवल, बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मडाह का गौतम प्रसाद चौधरी(थारु) स्थानिय विद्यालयमा पढाउथे । नमर्देश्वर आधारभुत विद्यालयका शिक्षक उनले विद्यार्थीलाई शैद्धान्तिक ज्ञान धेरै दिए । विद्यालय मर्ज भएपछि उनी नरमदेश्वर बाट सेमरी...

पुरा पढ्नुहोस

सहकारीलाई उद्यमशिलतामा जोड्न जरुरी छ

बुटवल, बैशाख । पछिल्लो समयमा सहकारीहरु बचत तथा ऋणको कारोबार मात्रै गर्ने बढ्दै गएको भन्दै यसलाई विस्तारै उद्यमशिलता तर्फ जोड्नुपर्नेमा जोड दिइएको छ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग आयोजना कार्यालय बुटवलको आयोजनामा...

पुरा पढ्नुहोस

विदेशीएका युवाको लोभलाग्दो तरकारी खेती

रामपुर (पाल्पा), सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नु भन्दा तरकारी लगाएर दुई चार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले...

पुरा पढ्नुहोस

किसान महासंघद्वारा अन्तरक्रिया

बुटवल, बैशाख अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश सम्वन्वय कमिटीले अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रम गरेको छ । अन्तक्र्रियाबाट महासंघले ४० बुँदे घोषणापत्र जारी गरेको छ । महासंघले जारी गरेको घोषणापत्रमा अवको स्थानीय तहको...

पुरा पढ्नुहोस

सहकारीलागि व्यवसायी योजना तर्जुमा तालिम

बुटवल,बैशाख –नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना सहयोग ईकाई बुटवलको आयोजनामा सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुलाई तिन दिने व्यवसायीक योजना तर्जुमा तालिम सुरु भएको छ । मंगलापुरमा रहेको कृषि विकास बैंक तालिम केन्द्रमा आईतबारबाट सुरुवात भएको...

पुरा पढ्नुहोस

तिन जिल्लाका २१ सय किसान सम्मानित

बुटवल, बैशाख । शक्तिमान ब्राण्डको आयोजनामा रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका २ हजार १ सय भन्दा बढि किसान सम्ममानित भएका छन् । शक्तिमान ब्रान्डका कृषि जन्य विभिन्न उपकरण टैक्टर, रोटावेटर, पावर टेलर, सिड ड्रिलर लगायतका...

पुरा पढ्नुहोस

प्लाष्टिक क्यानमा राखिएको दूध ‘घातक’

बुटवल,  चैत । के तपाईंले दूध र दुग्धजन्य बस्तु प्लाष्टिकको भाँडामा राखेर उपभोग गर्नुभएको छ ? वा डेरी वा अन्य स्थानमा प्लाष्टिकको भाँडामा दूध वा दूधजन्य बस्तु राखेर बिक्री वितरण भएको छ भने अव सावधान हुनुपर्ने...

पुरा पढ्नुहोस

‘गम्भिर अर्थतन्त्रको सामना मिलेर गरौं’

बुटवल, चैत । दुई बर्ष देखि कोरोना प्रभावको कारण विग्रीएको अर्थतन्त्र सुधारको लागि सबैले हातेमालो गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ बुटवलद्धारा आयोजना गरिएको नयाँ बर्षको शुभकामना...

पुरा पढ्नुहोस