विशेष

जैबिक बिषादी सम्बन्धी तालिम सम्पन्न

बैतडी, भौगोलिक हिसाबले तुलनात्मक हिसाबले पछि परेको भएता पनि प्राकृतिक स्रोत र साधनले भने भरिपुर्ण जिल्ला हो। बैतडिको गोकुलेस्वरमा आसपासमा जिबिकोपार्जनको लागि तरकारीबालीहरु खेती गरिदै आएको छ। कृषि उत्पादनलाइ सिचाइ , गुणस्तरीय बीउ र रोगकिराको...

पुरा पढ्नुहोस

सकियो कृषि मेला :२० लाखको कारोबार २५ हजारले गरे अवलोकन

बुटवल, फागुन । यहि फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि...

पुरा पढ्नुहोस

‘कृषिमा जनसहभागिता अनुसारको उत्पादन भएन’

बुटवल नेपालमा कृषिको सम्भावना भएपनि जनसहभागिता अनुसारको उत्पादन हुन सकेको छैन । नेपालको कुल जनसंख्याको ६०.४ प्रतिशत कृषिमा संलग्न भएपनि कृषि उत्पादन भने सन्तोषजनक छैन । त्यस्तै आयात निर्यातको सन्तुलन पनि नराम्रोसंग विग्रिएको छ...

पुरा पढ्नुहोस

बंगुर व्यवसायी संघ लुम्बिनी प्रदेशमा पुनः शुर्यबंसी

बुटवल()फागुन । बंगुर व्यवसायी संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन बाट पुनः तिला बहादुर शुर्यबंशी (शेरबहादुर) (नवलपरासी)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बुटवलमा भएको बंगुर व्यवसायीहरुको भेलाबाट सर्वसम्मत...

पुरा पढ्नुहोस

‘बंगुर व्यवसायी धरासायी हुन बाट जोगाउन सहकार्य जरुरी ’

बुटवल फागुन ।  पछिल्लो समयमा बंगुर व्यवसायी नै पलायन हुने अवस्था रहेको भन्दै व्यवसाय जोगाउनको लागि सबैले आ आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ । पोर्क फेष्टिवल २०७९ को अवसरमा बुटवलमा आयोजना...

पुरा पढ्नुहोस

‘अर्थतन्त्र सुधारको लागि कृषिजन्य बस्तु आयात रोकौं’

बुटवल – बुटवलमा कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंगलबारदेखि एघारौं संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन...

पुरा पढ्नुहोस

सानाकिसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण

बुटवल– देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ । सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर हिउँदे तरकारीको...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा कृषि मन्त्री शर्मा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्री परिषद् विस्तार संगै कृषि तथा भुमि व्यवस्था मन्त्रीमा तुलसीराम शर्मा नियुक्ती भएका छन् । आईतबार उनले प्रदेश प्रमुख सपथ समेत गराएका छन् । प्युठानबाट प्रदेश सभामा...

पुरा पढ्नुहोस

बुटवलको कृषि मेला पहिलो पटक ‘बंगुर फेष्टीभल हुदै’

बुटवल बुटवलमा हुन लागेको ‘कृषि मेला–२०७९’ को तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ । यहि फागुनको २ देखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको ११ औं संस्करणको कृषि मेलामा विशेष आकर्षणको...

पुरा पढ्नुहोस

बंगुरपालनमा विविधिकरण गरौं

बुटवल, माघ । पछिल्लो समयमा बंगुर व्यवसाय नै पलायन हुन थालेको भन्दै सरोकारवालाहरुले बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड दिएका छन् । आर्थिक मन्दी संगै मानिसहरुले बंगुर पालनका लागि पाठा पाठी खरिद गर्न छाडेको, बजारमा बंगुरको...

पुरा पढ्नुहोस