विशेष

दुधको मुल्य लिटरमा ९ रुपैयाँ बृद्धि

बुटवल – सरकारले दुधको मुल्य वृद्धि गरेको छ । विगत लामो समय देखि किसानहरुले दुधको मुल्य वृद्धिका लागि आवाज उठाउदै आए पनि उचित संवोधन हुन सकेको थिएन । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि...

पुरा पढ्नुहोस

तिलोत्तमाका किसानलाई कृषि औजार वितरण

बुटवल,फागुन – तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्रयाक्टर, कम्प्रेसर मेसिन, औषधी तथा पानीछिट्ने मेसिन, महदानी लगायतका कृषि औजार बितरण...

पुरा पढ्नुहोस

अखिल नेपाल किसान महासंघ रुपन्देहीमा पन्थी

बुटवल, फागुन । अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्लाको सातौं सम्मेलन बाट अध्यक्षमा कृष्ण प्रसाद पन्थी सर्वसम्मत रुपमा चयन भएका छन् । रुपन्देहीमा भएको भेलाबाट उपाध्यक्षमा श्याम नारायण शर्मा, सचिव टेक प्रसाद अर्याल, सह...

पुरा पढ्नुहोस

कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्न जरुरीः मेयर पाण्डेय

बुटवल, फागुन । बुटवल–१५ मा रहेको बुटवल जैविक कृषि उपज सहकारी संस्थाको प्रथम बार्षिक उत्सव तथा भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रम विच संस्थाको नव निर्मित भवनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...

पुरा पढ्नुहोस

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

काठमाडौं – अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा...

पुरा पढ्नुहोस

लुम्बिनीका कृषिमन्त्री शर्मालाई हटाएर अहिरलाई सपथ

बुटवल, फागुन । लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले पद गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए...

पुरा पढ्नुहोस

जैबिक बिषादी सम्बन्धी तालिम सम्पन्न

बैतडी, भौगोलिक हिसाबले तुलनात्मक हिसाबले पछि परेको भएता पनि प्राकृतिक स्रोत र साधनले भने भरिपुर्ण जिल्ला हो। बैतडिको गोकुलेस्वरमा आसपासमा जिबिकोपार्जनको लागि तरकारीबालीहरु खेती गरिदै आएको छ। कृषि उत्पादनलाइ सिचाइ , गुणस्तरीय बीउ र रोगकिराको...

पुरा पढ्नुहोस

सकियो कृषि मेला :२० लाखको कारोबार २५ हजारले गरे अवलोकन

बुटवल, फागुन । यहि फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि...

पुरा पढ्नुहोस

‘कृषिमा जनसहभागिता अनुसारको उत्पादन भएन’

बुटवल नेपालमा कृषिको सम्भावना भएपनि जनसहभागिता अनुसारको उत्पादन हुन सकेको छैन । नेपालको कुल जनसंख्याको ६०.४ प्रतिशत कृषिमा संलग्न भएपनि कृषि उत्पादन भने सन्तोषजनक छैन । त्यस्तै आयात निर्यातको सन्तुलन पनि नराम्रोसंग विग्रिएको छ...

पुरा पढ्नुहोस

बंगुर व्यवसायी संघ लुम्बिनी प्रदेशमा पुनः शुर्यबंसी

बुटवल()फागुन । बंगुर व्यवसायी संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन बाट पुनः तिला बहादुर शुर्यबंशी (शेरबहादुर) (नवलपरासी)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बुटवलमा भएको बंगुर व्यवसायीहरुको भेलाबाट सर्वसम्मत...

पुरा पढ्नुहोस