तस्बीरमा रामनाथको मिहिनेत (फोटो फिचर)

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का अगुवा किसानको रुपमा पहिचान बनाएका रामनाथ उपाध्यायको कृषि कर्मका केही तस्वीरहरु हुन ।उनले पूर्ण रुपमा अर्गानिक कृषि जन्य बस्तु उत्पादन गरी विक्रि वितरण गर्दै आएका छन् । अहिले उनको खेतमा बन्दा, टमाटर, काक्रा, मकै लगायतका तरकारीहरु लटरम्म फलेका छन् । तस्वीरः कृष्ण खनाल/कृषि पत्र ।

 

© 2026 krishipatra All right reserved