विशेष
मासु व्यवसायी संघ रुपन्देहीमा थापा निर्वाचित
बुटवल, ६चैत । मासु व्यवसायी संघ रुपन्देहीको १३ औ साधारणसभा तथा ७ औं अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष चुरामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख...
पुरा पढ्नुहोसरुपन्देही व्यापार तरकारी तथा फलफूल बस्तुगत समिति गठन
बुटवल, चैत– रुपन्देहीव्यापार संघमा आवद्ध तरकारी तथाफलफूल एवं पुस्तकतथा स्टेशनरी व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । तरकारी तथा फलफूलएवं पुस्तकतथा स्टेशनरी व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागिभएको भेलाले पुरानो समितिपुर्नगठन गर्दै नेत्रप्रसादअधिकारी (विष्णु)को...
पुरा पढ्नुहोसयस्तो देखियो पाल्पाको तानसेन तिन्टीआँपमा सम्पन्न दोस्रो कृषि मेला प्रर्दशनी (फोटो फिचर)
बुटवल, चैत- “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने मुल नाराका साथ दोस्रो कृषि मेला प्रर्दशनी २०८० तानसेन ९ तिन्टी आँपमा सम्पन्न भएको छ । मदनपोखरा संगम बहुउद्धेश्यिय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका...
पुरा पढ्नुहोसदोस्रो कृषि मेला प्रर्दशनी तिन्टीआँपमा सम्पन्न
तानसेन “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने मुल नाराका साथ दोस्रो कृषि मेला प्रर्दशनी २०८० तानसेन ९ तिन्टीअाँपमा सम्पन्न भएको छ । मदनपोखरा संगम बहुउद्धेश्यिय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकामा पाडी पाल्ने किसानलाई ५० प्रतिशत अनुदान (सूचना सहित)
बुटवल, चैत । बुटवल उपमहानरपालिका ले भैसीका पाडी पाल्न चाहने किसान लाई ५० प्रतिशत अनुदान दिने भएको छ । कम्पतीमा २० हजार रुपैयाँ नगद अनुदान प्रदान गर्ने गरी सूचना प्रकाशन गरेको हो । दूध...
पुरा पढ्नुहोसमकै पोल्ने र सालको पात बेच्नेलाई बुटवल उपमहानगरपालिकाको सहयोग
बुटवल-बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र...
पुरा पढ्नुहोसरामपुरका किसानलाई अनुदानमा मकैको बीऊ वितरण
बुटवल, फागुन– पाल्पाको रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो । यो क्षेत्रको हावापानीमा उत्पादन हुने र कृषकको माग...
पुरा पढ्नुहोसपाल्पाको तिन्टीआँप खेलमैदानमा दोस्रो कृषि मेला आयोजना हुँदै
बुटवल, फागुन- मदनपोखरा संगम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा नम्बर ९ तिन्टीआँप पाल्पाको आयोजनामा दोस्रो कृषि मेला २०८० हुने भएको छ । यहि चैत ३ गते मेला आयोजना हुने भएको हो ।...
पुरा पढ्नुहोसकृषि उपज केन्द्रका व्यवसायीको ढक–तराजु नविकरण
बुटवल, फागुन- लुम्बिनी फलफुल थोक तरकारी व्यवसायी संघको आयोजनामा बुटवल कृषि उपज थोक बजारमा रहेका व्यवसायीहरुले प्रयोग गर्दै आएको ढक, तराजु को नविकरण शिविर गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवलको प्राविधिक सहयोगमा ताप...
पुरा पढ्नुहोस









