Uncategorized
डिडिसिको प्रदेशकै पहिलो आउटलेट तिलोत्तमा शुभारभ्भ
दुग्ध विकास संस्थान (डिडिसी) का दुग्धजन्य उत्पादन अब तिलोत्तमाको चार नम्बरमा रहेको निजी आउटलेटबाट समेत उपभोक्ताले सहज रूपमा खरिद गर्न पाउने भएका छन । तिलोत्तमा नगरपालिका–८, चार नम्बरमा डिडिसीको अनुमतिमा निजी क्षेत्रको लगानीमा नयां...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका वरिष्ठ पशुचिकित्सक भुसालको बिदाइ
बुटवल, साउन- चार दशक लामो सरकारी सेवा पूरा गरी स्वेच्छिक अवकाश लिएका लुम्बिनी प्रदेशका वरिष्ठ पशुचिकित्सकलोकराज भुसाललाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सम्मानपूर्वक बिदाइ गरेको छ। मन्त्रालयमाआयोजित एक समारोहका बीच उनको दीर्घ सेवाको कदर...
पुरा पढ्नुहोसरु पन्देही उद्योग संघमा खाद्यान्न रं कृषि तथा डेरी बस्तुगत समिति गठन
बुटवल, चैत २३ रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति गठन गरीएको छ । संघमा आवद्ध खाद्यान्न उद्योगीहरुको भेलाले खाद्यान्न वस्तुगत समिति गठन गरेको हो । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर...
पुरा पढ्नुहोसअदालतले टेण्डर खोल्नआदेश दिएपनि अटेरी बुटवल कृषि उपज विरुद्द किसान सञ्जालको चेतावनी
। अदालतले आदेश पछि पनि बुटवलको कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला नभएपछि राष्ट्रिय किसान सञ्जालले तत्काल टेण्डर खुलाउन माग गरेको छ । सञ्जालका घटकहरुले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला अदालत रुपन्देहील...
पुरा पढ्नुहोसमुद्दा खारेज संगै बुटवल कृषि उपज टेन्डर प्रक्रियामा
बुटवल , २० कार्तिक– जिल्ला अदालत रूपन्देहीले बुटवलमा लामो समयदेखि टेन्डर भएपनि टेन्डर प्रक्रियामा नगएको विषयमा फैसला गर्दै अब नियमित टेन्डरमा जानुपर्ने फैसला गरेको छ । बुटवल कृषि उपज थोक बजारमा व्यवसायी गर्दै आएका लुम्बिनी फलफूल...
पुरा पढ्नुहोसअसार १५ : नेपाली संस्कृति र समृद्धिको साझा पर्व
हाम्रो देश चाड, पर्व, रितिरिवाज, मौलिकताको धानी हो । यहाँ हरेक खाने कुरादेखि लिएर पेशा व्यवसायसम्मका पर्व दिवस मनाइन्छ। खिर खाने, दही चिउरा खाने, खित्त्रो खाने, घ्यू चाकु खाने, नयाँ चामलको न्वागी खाने, सेल,...
पुरा पढ्नुहोसभेटेरिनरी एशोसीएसन लुम्बिनीको अध्यक्षमा डा.काफ्ले निर्वाचित
बुटवल, बैशाख– नेपाल भेटेरिनरी एशोसीएसन , लुम्बिनी प्रदेशको साधारण सभा तथा अधिबेसनबाट डा. भरत काफ्लेको नेतृत्वमा सर्वसम्मत नयाँ समिति गठन गरिएको छ । पशुरोग अन्वेषण प्रषेगशाला नवलपरासीका प्रमुख डा. काफ्ले लेअव एशोसीयसनको सिंगो लुम्बिनी...
पुरा पढ्नुहोसपाेषण सुधारका लागि ढाकावाङ्गमा कुखुरा बितरण
अर्घाखांचि : भूमिकास्थान २ अर्घाखांचि जिल्लाकाे भूमिकास्थान नगरपालिका वडा नं २ ढाकावाङ्गमा रहेकाे भगवति कृषि सहकारि संस्था लिमिटेडकाे अायाेजना तथा भेटेरिनरि अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्र अर्घाखांचिकाे सहयाेगमा पाेषण सुधारका लागि ग्रामिण...
पुरा पढ्नुहोससिद्धार्थनगरद्धारा कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण
भैरहवा, फागुन गते ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल बितरण सुरु गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरेको हो ।...
पुरा पढ्नुहोसडिडिसी बुटवलको प्रोबायोटिक्स दही बजारमा
बुटवल फागुन । दुग्ध विकास संस्था लुम्बनी दुग्ध वितरण आयोजना (डिडिसी) बुटवलले पहिलो पटक प्रोबायोटिक्स दही बजारमा ल्याएको छ । बुटवल औद्योगीक क्षेत्रमा रहेको आयोजनाले पहिलो पटक ‘डिडिसीको प्रोबायोटिक्स दही सेवन गरौ, आफ्नो आन्द्रा...
पुरा पढ्नुहोस









