कृषि खबर

अवैध आयात रोक्न सरोकारबालाको माग

बुटवल, मंसिर – भारतबाट अवैध आयात बढेपछि पशु क्वारेन्टाइन कार्यालयले रुपन्देहीमा सुरक्षा निकाय र व्यवसायीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पशु क्वारेन्टाइन कार्यालयले साउन यता मात्र कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीबाट सात लाख ४५...

पुरा पढ्नुहोस

फलफूल तथा तरकारीमा विषादी जाँच बढाउन सरोकारवालाको आग्रह

रुपन्देही – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी  सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बजार मुनाफामुखी रहेको...

पुरा पढ्नुहोस

विश्व माटो दिवसमा कृषि ज्ञान केन्द्र भैरहवामा माटो परिक्षण

बुटवल, मंसिर । हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ । सोही अनुसार रुपन्देहीमा पनि विश्व माटो दिवस मनाइएको छ । भैरहवामा रहेको कृषि ज्ञान...

पुरा पढ्नुहोस

‘सुपर सिडर’ प्रविधिले घटाउँदै किसानको लागत

तराई क्षेत्रमा धान र गहुँ खेती गर्ने किसानले धान, गहँु स्याहारेपछि बाँकी रहेका परालमा आगो लगाउने प्रचलन रहेको छ । यसरी खेतमा आगो लगाउँदा मल हुने खेत पनि सफा हुने किसानको विश्वास छ । कतिपय किसानहरूले...

पुरा पढ्नुहोस

बुटवल उद्योग बाणिज्य संघले माघमा कृषि मेला गर्ने

बुटवल मंसिर-  बुटवल उद्योग वाणिज्य संघ रुपन्देही आगामी माघमा कृषि मेला गर्ने भएको छ । सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको २५ देखि २९ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको हो । यसैविच संघले...

पुरा पढ्नुहोस

एन्टीबायोटिक को जथाभावी प्रयोगबारे बेलैमा सचेत हुनुपर्नेमा जोड

बुटवल, मंसिर –  पछिल्लो समयमा मानिसले जथाभावी रुपमा एन्टीबायोटीकको प्रयोग बढ्दै जाँदा यसबाट एन्टीबायोटिक रेजिष्टेनको मात्रा बढ्न गई भविश्यमा गम्भिर समस्या आउने तर्फ रोक्नको लागि समयमा नै सबै जनाले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने कुरामा...

पुरा पढ्नुहोस

नेपालमै पहिलो डिडिसीको फ्रेस मिल्क प्लान्ट बुटवलमा

बुटवल मंसिर – सरकारी स्वामित्वमा रहेको दुग्धविकास संस्थान(डिडिसी)को नेपालमै पहिलो पटक प्लाष्टिक बोटलमा फ्रेस मिल्क बजारमा आएको छ । बुटवलमा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना संघीय आयोजानको अनुदान सहयोगमा निर्माण भएको प्लान्टबाट फ्रेस मिल्क...

पुरा पढ्नुहोस

एक स्वाथ्य रणनीति कार्यान्वयनमा साझा पहल जरुरी

बुटवल  मंसिर – नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजना, विकेन्द्रीकृत सहयोग एकाई बुटवलको आयोजानमा एक स्वाथ्य रणनीति कार्यान्वयनका लागि जुनोटिक रोग न्यूनीकरण सम्बन्धी सरोकारवाला विचमा छलफल गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई संम्बोधन गर्दै जिल्ला...

पुरा पढ्नुहोस

किसानले मागे किसान मैत्री कृषि नीति

बुटवल, मंसिर  कृषिमा सम्भावना भएपनि किसानमैत्री कृषि नीति नहुंदा कृषि क्षेत्र फस्टाउन नसकेको सरोकारवालाले बताएका छन् ।कृषिबाट देशलाई आत्मनिर्भर बनाउन लक्षित वर्गलाई सम्बोधन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने किसानहरुको माग छ । तिलोत्तमा उद्योग...

पुरा पढ्नुहोस

रुपन्देहीमा मनाईयो विश्व मत्स्य दिवसः दानव नदीमा ५० हजार भुरा छाडीयो

बुटवल , मंसिर – विश्व मत्स्य दिवसको अवसरमा रुपन्देहीको सियारीमा रहेको दानब नदीमा ५० हजार माछाका भुरा छाडीएको छ । २१ नोभेम्बर विश्वभर मत्स्य दिवस मनाईन्छ । रुपन्देहीमा पशुंपक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवल, प्रधानमन्त्री...

पुरा पढ्नुहोस