प्रमुख खबर
थपिदैं व्यवसायी, बढ्दै मत्स्य पर्यटन
बुटवल, मंसिर । आज विश्व मत्स्य दिवस विश्वभर मनाईंदै छ । रुपन्देहीको छपिया क्षेत्र, माछाको प्रख्यात क्षेत्रको रुपमा पहिचान बनाएको छ । केही बर्ष पहिला त्यहाँका स्थानीय व्यवसायीहरुले माछा पाल्ने र बुटवल, भैरहवा क्षेत्रमा...
पुरा पढ्नुहोसपाँच सय जना कृषि रोजगारकर्मी उत्पादन हुँदै
बुटवल, ४ मंसिर । कृषि कर्म गर्ने मानिसहरूको लर्को बढ्दै छ । कृषिमा काम गर्ने भनेर फर्म दर्ता गरी काम पनि सुरु गर्दछन् । तर वास्तविक कृषि कर्मीहरूको कमी छ । खासगरी कृषि कर्मी रोजगारकर्मीहरूले कृषि क्षेत्रमा काम गर्न...
पुरा पढ्नुहोसविश्व मत्स्य दिवसमा १ लाख माछाका भुरा तिनाउ नदिमा छोडीने
बुटवल, मंसिर मंसिर ५ गते विश्व मत्स्य दिवस विविध कार्यक्रम गरि मनाईदै छ । विश्व मत्स्य दिवसको अवसरमा रुपन्देहीको छपिया क्षेत्रमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य सुपरजोन रुपन्देही, नेपाल...
पुरा पढ्नुहोसउत्पादनमा आधारित प्रोत्साहनमा सरकारको लगानीः मन्त्री पौडेल
बुटवल, ३० कात्तिक । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयले गत आर्थिक बर्ष २०७५/७६ मा गरेका कार्यक्रमहरुको प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ । निर्देशनालयका प्रमुख याम नारायण देवकोटाको अध्यक्षता तथा...
पुरा पढ्नुहोस‘व्यवस्थित च्याउ ग्राम बनाउन प्रदेश सरकारले सघाउँछः मन्त्री पौडेल
सबल च्याउ तथा उद्यमी समुहको साधारण सभा तथा बार्षिक उत्सव बुटवल, २८ कार्तिक । सबल च्याउ त था कृषि उद्यमी समुह बुटवलको प्रथम बार्षिक उत्सव तथा साधारण सभमा सम्पन्न भएको छ । समुहका अध्यक्ष कृष्णराज पोखरेलको...
पुरा पढ्नुहोसतिलोत्तमाका किसानलाई गहुँको बिऊमा ४० प्रतिशत अनुदान
तिलोत्तमा, कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको छ । नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार बिहीबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो । नगरपालिकाले गत वर्ष पनि गहुँको...
पुरा पढ्नुहोसबुटवल कृषि उपज केन्द्र व्यवस्थित गर्न अनुगमन
बुटवल, कार्तिक । काठमाण्डौ बाहिरको सबैभन्दा ठुलो बुटवल कृषि उपज तथा थोक बजार केन्द्रको व्यवस्थिति सञ्चालनको लागि अनुगमन गरिएको छ । सञ्चालन समिति, कर्मचारी तथा सम्बन्धीत सरोकारवाला निकायको संमन्वयनमा अनुगमन गरिएको हो । बुटव उपमहानगरपालिका...
पुरा पढ्नुहोसभगवति दुग्ध उत्पादकको कारोबार १० करोड ६० लाख
बर्दिया कार्तिक बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको भगवति दुग्ध उत्पादक सहकारी सस्थाले एक वर्षमै झण्डै पौने करोड नाफा गरेको छ । ३२४ जना सेयर सदस्य रहेको सस्थाले आज आफ्नो १७ औ वार्षिक साधारण सभा गर्दे...
पुरा पढ्नुहोसकृषि मन्त्री आरती पौडेलको सक्रियतामा अनुगमन
बुटवल, कार्तिक । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट भएका विभिन्न कार्यक्रम तथा अनुदानको विषयमा कृषि मन्त्री आरती पौडेल आफैले अनुगमन गर्नुभएको छ । शुक्रबार बिहान रुपन्देहीका विभिन्न स्थानमा मन्त्री आरती पौडेलको सक्रियातमा अनुगमन भएको...
पुरा पढ्नुहोसजागिरबाट अवकास पछि रुमलालको नमुना कृषि फर्म
बुटवल, कार्तिक । बीस बर्ष शिक्षक जागिरे, ७ बर्ष नेपाल आर्मिको जागिर खाएका अर्घाखाँची जिल्लाको भुमेकास्थान नरपालिका वडा नम्बर –३ लेमसेका किसान रुमलाल पौडेल व्यवसायिक किसानको पहिचान बनाउने योजनामा अगाडि बढेका छन् । विभिन्न स्थानको अध्ययन अवलोकन...
पुरा पढ्नुहोस









