प्रमुख खबर

चार करोडमा पशु फर्म स्थापना, देशकै नमुना फर्म बनाउने योजना

बुटवल,  मंसिर । पछिल्लो समयमा युवा पुस्ताहरूको कृषि क्षेत्रमा आकर्षण बढ्दै गएको छ । कृषि तथा पशुपालनमा लागेर विदेशमा भन्दा पनि राम्रो आम्दानी गर्नको लागि युवाहरूको आकर्षण बढ्दै आएको छ । सोही क्रममा कास्की जिल्लाको पोखरा क्षेत्रमा लगायतका...

पुरा पढ्नुहोस

कृषि पत्र पाक्षिक कृषि खबर पत्रिका अंक १३

कृषि पत्र पाक्षिक कृषि खबर पत्रिका अंक १३ पढ्न यहाँ दिएकोलिक क्लिक गर्नुृहोस ...

पुरा पढ्नुहोस

जलवायुमैत्री कृषि नमुना सिकाई कार्यशाला बुटवलमा सम्पन्न

बुटवल, २३ मंसिर । राष्ट्रिय कृषक समुह महासंघ नेपाल प्रदेश ५ को आयोजनामा बुटवलमा जलवायु मैत्री कृषि नमुना सिकाई कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको सुभारम्भ गर्दै प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका...

पुरा पढ्नुहोस

नेपाल डेरी एशोसीयसन प्रदेश ५ को दोस्रो साधारण सभा सम्पन्न

बुटवल, २१ मंसिर । नेपाल डेरी एशोसीयसन प्रदेश ५ को दोस्रो साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले दुग्यजन्य...

पुरा पढ्नुहोस

कृषि प्रधान देशमा किसानका समस्या अनगीन्ती

भैरहवा, १३ मंसिर । कृषिप्रधान देश मुलुकमा कृषि क्षेत्रमा थुप्रै समस्या भएको एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । कार्यक्रममा सहभागि किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाइ पहुँचवालाले पाएको गुनासो गरेका छन् । उनीहरुले कृषिको...

पुरा पढ्नुहोस

अर्घाखाँचीका युवाहरुको कृषिमा करोड लगानी

पोल्टी फार्म सञ्चालनदेखि बुटवलमा अण्डा बिक्रि केन्द्र सञ्चालन बुटवल,१२ मंसिर । अर्घाखाचीका युवाहरुले कृषि क्षेत्रमा सामुहिक लगानी गरी ब्यवसाय अगाडी बढाएका छन । ६ जना युवाहरुले १ करोड भन्दा पनि बढी लगानी गरेर अर्घाखाची र कपिलवस्तुमा...

पुरा पढ्नुहोस

रोहिणी गाउँपालिकाद्धारा अनुदानमा गँहुको बिउ बितरण

बुटवल रोहिणी गाउँपालिका गाँउ कार्यपालिकाको कार्यालयले स्थानिय कृषकलाई अनुदानमा गँहुको बिउ बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिका भित्रका कृषकलाई बिउ बितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान रहेको गँहुको उन्नत जातका...

पुरा पढ्नुहोस

गृहजिल्ला आएर कृषि मन्त्री भुषाल भने–‘माटो सुहाउँदो काम गर्ने छु’

बुटवल, मंसिर मन्त्री भएपछि धन्यावाद ज्ञापन गर्न गृहजिल्ला रुपन्देही आएका कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषाले देशको माटो सुहाउदो विकास गर्ने बताएका छन् । रुपन्देहीको भैरहवा, मणिग्राम फर्साटिकर लगायतका स्थानमा कार्याकर्ता तथा शुभेच्छुकहरुको भेटघाटमा...

पुरा पढ्नुहोस

यसरी मनाईयो रुपन्देहीमा विश्व मत्स्य दिवस (फोटो फिचर)

बुटवल, मंसिर विश्व मत्स्य दिवस अवसरमा रुपन्देहीमा सियारी अमुवामा रहेको तिनाउन नदिमा १ लाख माछाका भुराहरु छोडीएको छ । छपिया जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्था परिषसबाट सुरुभएको बाजागाजा सहितको -याली र पथ्थरडाँडा क्षेत्रबाट सुरु...

पुरा पढ्नुहोस

विश्व मत्स्य दिवसमा १ लाख माछाका भुरा तिनाउ नदिमा छोडीयो

बुटवल, मंसिर विश्व मत्स्य दिवस अवसरमा रुपन्देहीमा सियारी अमुवामा रहेको तिनाउन नदिमा १ लाख माछाका भुराहरु छोडीएको छ । छपिया जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्था परिषसबाट सुरुभएको बाजागाजा सहितको ¥याली र पथ्थरडाँडा क्षेत्रबाट सुरु...

पुरा पढ्नुहोस