प्रमुख खबर
पैँचो पसल प्रालिको ५ औ बार्षिक उत्सव, उत्कृष्ठ किसान सम्मानित
बुटवल । बसे पनि शहर गांउ कै खाने रहर भन्ने मुल नारा लिएर पहाड र उच्च पहाडका कृषि उपजहरुको बजारीकरण गरिरहेको पैचो पसलले आफ्नौ ५ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ । बार्षिक...
पुरा पढ्नुहोसयसरी हुँदै छ छपियामा माछा महोत्सवको तयारी
बुटवल, पुस । माछाको राजधानीको रुपमा पहिचान बनाएको रुपन्देहीको छपिया क्षेत्र सियारी गाउँपालिकाको पहिलो पटक रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव आयोजना हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर चारवटा गाउँपालिकाले...
पुरा पढ्नुहोसरामपुरमा युवा स्वरोजगार कार्यक्रम सुरु, २८ व्यवसायीलाई व्याज अनुदान (फोटो फिचरसहित)
पाल्पा / पाल्पाको रामपुर नगरपालिकामा युवा स्वरोजगार कार्यक्रम शुभारम्भ भएको छ । कृषि तथा पशुपालन व्यवसाय गर्न चाहने युवाहरुलाई छनौट गरी नगर प्रमुख रमणबहादुर थापाले कार्यक्रमको शुभारम्भ गर्नुभयो । बाहिरबाट निर्यात हुने तरकारी, फलफूल लगायतका...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तथा थोक व्यवसायी संघको १३ औ साधारण सम्पन्न
बुटवल, पुस लुम्बिनी फलफुल तथा थोक व्यवसायी संघको १३ औ साधारण सभा तथा अधिवेसन बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटनगर्दै प्रदेश ५ का उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरीले व्यवसवायीहरुको व्यवसायीक भविश्य...
पुरा पढ्नुहोस‘व्यवसायीक एकतामा जोड दिनुहोस्, समृद्धि आफै आउँछ’:–मुख्यमन्त्री पोखरेल
बुटवल, पुस । नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभा बुटवलमा सुरु भएको छ । साधारण सभाको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले शभारम्भ गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले दुग्धजन्य...
पुरा पढ्नुहोसनेपाल डेरी एसोसिएशनको २१ औं केन्द्रीय साधारण बुटवलमा
बुटवल । नेपाल डेरी एशोसियसन को २१ औं बार्षिक साधारण सभा बुटवलमा हुने भएको छ । यहि पुस १२ गते कालिकानगरमा रहेको महाराजा रिर्सोटमा साधारण सभा हुने भएको छ । साधारण सभाको प्रदेश ५...
पुरा पढ्नुहोसबुटवलमा औद्योगिक व्यापार मेला सुरु, सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्नुपर्छः नेता खाँण
बुटवल, पुस । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा २० औं संस्करणको औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दै...
पुरा पढ्नुहोसकिसानका लागि उन्नत विउविजन कार्यक्रमद्धारा २३ जना उत्कृष्ट अनुदानग्राहीलाई सम्मान तथा पुरस्कृत
बुटवल प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ का किसानहरुको लागि सरकारले कृषि मिसन कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभएको छ । किसानका लागि उन्नत विउ विजन कार्यक्रम व्यवस्थापन कार्यलय...
पुरा पढ्नुहोसनेपाल डेरी एशोसियसनको केन्द्रीय साधारण सभा बुटवलमा मुख्यमन्त्री पोखरेलबाट उद्घाटन हुने
बुटवल, पुस । दुग्ध क्षेत्रको उन्नती राष्ट्रको समुन्नती भन्ने मुल नाराका साथ नेपाल डेरी एशोसियसनको २१ औं केन्द्रीय साधारणसभा बुटवलमा हुने भएको छ । केन्द्रीय साधारण सभाको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन...
पुरा पढ्नुहोसअनुदान वितरणमा थप पारदर्शीता अपनाउँछौः मन्त्री पौडेल
बुटवल, मंसिर । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले प्रदान गर्ने अनुदानमा थप पारदर्शीता अपनाउने भएको छ । अनुदान वितरणमा मन्त्रालयबाट कुनै पनि कमजोरी नगरिएको भन्दै मन्त्रालयले यो बर्ष प्रदानगर्ने अनुदानमा थप...
पुरा पढ्नुहोस









