अर्थ समाचार

सात लाख मुल्यको प्रतिबन्धीत ‘बैखी माछा’ प्रहरीको नियन्त्रणमा

बुटवल, माघ- लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलमा सात लाख रुपैयाँ भन्दा बढि रुपैयाँको अवधै भारतीय बैखी माछा नियन्त्रणमा लिएको छ । माघ २३ गते बुटवल उपमहानगरपालिका...

पुरा पढ्नुहोस

कृषि मेलाको लागि कार्यसम्पादन समिति गठन : आगामी पुसमा औद्योगिक व्यापार मेला गर्ने निर्णय

बुटवल बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यहि फागुनमा सञ्चालन गर्न लागेको प्राङ्गारिक कृषि मेला सम्पन्न गर्नको लागि कार्यसम्पादन समिति गठन गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यहि फागुनको १० देखि १४ गतेसम्म...

पुरा पढ्नुहोस

डेरी एसोसिएसनले मनायो रजत जयन्ती

बुटवल, माघ ।नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल डेरी एसोसिएसनको रजत जयन्ती एवं वार्षिक साधारणसभा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी...

पुरा पढ्नुहोस

पैचो पसल प्रालिको बार्षिकोत्सवमा रक्तदान र माटो परीक्षण शिविर

बुटवल । गुल्मीलाई केन्द्रबिन्दु बनाएर कृषि उत्पादनमा आधारित पैचो पसलले आफ्नो स्थापनाको नवौं वार्षिकउत्सव मनाएको छ । कृषि उत्पादन र बजारिकरणलाई मुख्य उद्देश्य मनाएको पैचोले बुटवलमा रक्तदान गर्नुका साथै गुल्मीको छत्रकोट १ हुँगामा निशुल्क...

पुरा पढ्नुहोस

सैनामैनाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान

बुटवल पुस–सैनामैना नगरपालिकाले किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको छ ।नगरपालिकाको ७५ प्रतिशत अनुदान तथा किसानको २५ प्रतिशत सहभागितामा यान्त्रीकरण वितरण गरिएको हो । सैनामैना नगरपालिका पशु विकास शाखाले एक कार्यक्रमको आयोजना गर्दै बुधबार नगरका नगरप्रमुख...

पुरा पढ्नुहोस

लुम्बिनी एक्स्पो २०८० सुरु कृषिका ४३ वटा स्टल सहभागी

बुटवल, पुस । रुपन्देही व्यापार संघको आयोजानामा बुटवलमा लुम्बिनी एक्सपो २०८० सुरु भएको छ । रुपन्देही व्यापार संघको आयोजानमा मेला सुरुवात भएको छ । मेलाको शुभारम्भ गर्दै पुर्व मन्त्री तथा रुपन्देही २ का प्रतिनीधी सभा...

पुरा पढ्नुहोस

पुस ५ देखि बुटवलमा लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला, कृषिको पेभिलियन विशेष रहने

बुटवल- रुपन्देही व्यापार संघको आयोजानमा यहि पुस ५ गते देखि १८ गते सम्म लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । मेलाको तयारीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक...

पुरा पढ्नुहोस

पोष्टहाभेष्ट सम्बन्धी कृषकस्तर तालिम रुपन्देहीमा

बुटवल, मंसिर – लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजनामा मंगलापुरमा प्रदेशका किसानहरुको लागि ३ दिने पोष्ट हार्भेष्ट सम्बन्धी कृषकस्तर तालिम सुरु गरेको छ । तालिमको शुक्रबार लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम...

पुरा पढ्नुहोस

सैनामैनामा भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर

बुटवल, मंसिर । रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण...

पुरा पढ्नुहोस

फलफूल तथा तरकारीमा विषादी जाँच बढाउन सरोकारवालाको आग्रह

रुपन्देही – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी  सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बजार मुनाफामुखी रहेको...

पुरा पढ्नुहोस