अर्थ समाचार
४४ लाख मा खुल्यो बुटवलमा अर्गानिक कृषि बजार
बुटवल, साउन । आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशिलता कम्पनी प्रालिले बुटवलमा ४४ लाख लागतमा अर्गानिक कृषि बजार स्थापना गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश र कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा...
पुरा पढ्नुहोसकृषि मन्त्री आफै अनुगमनमा निस्कीएपछि व्यसायीहरु भागाभाग
बुटवल, साउन । प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुक्रबार बुटवलमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रको छड्के अनुगमन गर्नुभएको छ । कृषि मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, प्रदेश सभाको...
पुरा पढ्नुहोसप्रदेश सरकारद्धारा कपिलवस्तुमा सहकारी बजार स्थापना
बुटवल, साउन । प्रदेश सरकारले आफ्नो योजनाअनुरुप सहकारी बजार स्थापना गरेको छ । भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय प्रदेश सरकार,प्रदेश नम्बर ५ र कृषि बहुउद्देश्यीय सहकारी संस्था बाणगङ्गा ८ कपिलवस्तुको ५०/५० लाखको संयुक्त...
पुरा पढ्नुहोसकोष परिचालन तथा व्यवसायिक सहकारीता विषयक प्रादेशिक कार्याशाला आयोजना
बुटवल, साउन । भुमि व्यववस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को आयोजना बुटवलमा कोष परिचालन तथा व्यवसायिक सहकारीता विषयक प्रदेशस्तरीय एक दिने कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । सहकारीमा आवद्ध रहेका पदाधिकारीहरु तथा...
पुरा पढ्नुहोसनेपालमै पहिलो पटक बुटवलमा सडक पुष्पखेती प्रर्दशनी हुँदै
बुटवल, साउन । पुष्पखेतीमा आत्र्मनिभर बनाउने उदेश्यका साथ बुटवलमा पहिलो पटक सडक पुष्प खेती प्रर्दशनीको तयारी गरिएको छ । खासगरी तिहारलाई लक्षित गरेर भारतबाट आयात हुने सयपत्री फुललाई रोक्नको लागि घर घरमा सयपत्री फुलका विरुवा...
पुरा पढ्नुहोसबुटवलको विषादी परिक्षण प्रयोगशालामा जाँच्न सुरु
बुटवल, असार । कर्मचारी अभावको कारण बन्द रहेको बुटवलको विषादी अवशेष द्रत विश्लेषण एकाई (प्रयोगशाला) मंगलबारबाट तरकारी तथा फलफुलको नमुना जाच्न सुरु भएको छ । संघीय संरचना अन्र्तगतको नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय मातहतमा...
पुरा पढ्नुहोसकिन पछि हट्यो सरकार तरकारी र फलफूलमा विषादी परीक्षणगर्ने निर्णयममा
काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित...
पुरा पढ्नुहोसयसरी मनाईयो १६ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव (फोटोफिचर)
बुटवल, असार । नेपाल सरकारको आयोजनामा पहिलो पटक राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव बर्दिया जिल्लाको राजापुरमा मनाइएको छ । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनालको सक्रियातामा १६ औं धान दिवस बर्दियाको राजापुरमा मनाइएको छ...
पुरा पढ्नुहोसकृषि पत्रकार समाजद्धारा शुभकामना आदान–प्रदान
बुटवल, १५ असार । १६ औ राष्ट्रिय धान दिवसको अवसरमा कृषि पत्रकार समाज प्रदेश ५ को आयोजानमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । कृषि पत्रकार समाज प्रदेश ५ का अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा भएको...
पुरा पढ्नुहोसबुटवल उपमहानगरको बजेट एक अर्ब ९० करोड, कृषिमा सयौं योजना
बुटवल, असार बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जस्मा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८...
पुरा पढ्नुहोस









